Advertisement
SKIP THIS

काेरियामा चासाेक तङनाम ५०७७ भब्य रूपमा मनाइयाे।


हामी हाम्रो पहिचान र अस्तित्वको लागि एक हौ भन्ने नाराका साथ किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले  लिम्बु जातिकाे महान पर्ब चासाेक तङनाम भब्यताकाे साथ मनाएकाेछ।२०१७ डिसेम्बर १० तारिख आइतबारका दिन कोरियाको राजधानी सौलमा नेपालको रास्ट्रिय तथा किरात लिम्बु जातिहरुको महान पर्व चासोक तङ्नाम ५०७७ भब्यताका साथ मनाइएको हाे।  कार्यक्रमको सभापतित्व कि.या.चु. कोरियाका अध्यक्ष सुन्दर दिप आङ्देम्बेले गरेका थिए भने प्रमुख अतिथिको रुपमा नेपाल् आदिबासी जनजाती महासघ काेरियाका अध्यक्ष पवन चाम्लिङ राइ रहेका  थिए। बिशेष अतिथिकाे रूपमा कोरियामा रहेका विभिन्न संघ सङ्स्थाका प्रमुखहरू रहेका थिए। कार्यक्रममा कियाचुका ब उपाध्यक्ष अग्नी पान्धकले मन्तब्यले स्वागत गरेका थिए।काेरियाकाे बिभिन्न क्षेत्रबाट लिम्बु जाति तथा अन्य महानुभावहरूकाे बाग्लाे उपस्थिति  रहेको थियो ।कार्यक्रममा लिम्बुहरुको परम्परागत सास्कृतिक भेष भुसा कला नृत्य पनि प्रस्तुत गरिएकाे थियाे।साथै मौलिक खानाका परिकारहरुको साथमा कार्यक्रम सम्पन भएको थियो ।उक्त कार्यक्रमकाे संचालन सचिब प्रबेश फियाक लिम्बूले गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • प्रगतिशील नेपाली समाज कोरियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...