Advertisement
SKIP THIS

‘दिपावली साझ’को लागि कलाकार कोरिया आईपुगे


आदिवासी जनजाती महासंघ बुसानको आयोजनामा यहि अक्टोबर ३ तारिखका दिन हुन गैरहेको बृहत नेपाली सास्कृतिक कार्यक्रम दिपावली साझमा आफ्नो प्रस्तुती दिन नेपालबाट ख्यातिप्राप्त कलाकारहरु कोरिया आइसकेका छन् । नेपाल आइडल टप ४ सागर आलेको साथमा चर्चित गायिका मेलिना राई,मोडेल अलिशा राई,सङ्गितकार तथा गायक ताराप्रकाश लिम्बू, गायक राजेश पुमा राई आज बिहान कोरिया आईपुगेका हुन् । गायिका बबिना किराती र गायक एकदेब लिम्बूको भने अन्तिम अबस्थामा आएर भिसा नलागेको सस्थाका सचिब दोस्तिहाङ राईले जानकारी गराएका छन् ।

सामाजिक सद्बाब र बृहत नेपाली एकता आजको आबस्यक्ता भन्ने मुल नाराका साथ आपतकालिन राहतकोष स्थापनार्थ आदिवासी जनजाती महासंघ बुसानले गर्न लागिरहेको सो कार्यक्रम बुसानको मिन्जु खोङवनको एक बिशेष हलमा हुनेछ । गत बर्ष किरात राई यायोख्खा बुसानले सोहि हलमा यलम्बर साङ्गितिक सौगात भाग १ कार्यक्रम गरेको थियो ।
कार्यक्रममा सागर आले, चर्चित गायिका मेलिना राई, अहिलेका हट एन्ड चर्चित मोडेल अलिशा राइको धमकेदार प्रस्तुती हेर्न सम्पूर्ण कोरियावासी नेपालीहरुमा उपस्थितिको लागि आयोजकले आग्रह गरेको छ । कार्यक्रम ठिक दिनको १२ बजे सुरु हुनेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • सलनालमा GBob र ST Man ले एउटै स्टेजमा प्रस्तुती दिने
  • कोरियाको किम्हेमा “प्रथम लखन थापा फूटसल कप २०२६” मार्च १ मा हुने
  • नेपाल फूटबल महासंघद्वारा क्लब दर्ता, नविकरण र प्रतियोगिता आवेदनका लागि आव्हान
  • सलनालको पहिलो दिन ‘चन्द्रकुमार राई सहयोगार्थ’ सांगितिक साँझ हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...