Advertisement
SKIP THIS

सिरिजङ्घा साङ्गितिक सौगात भाग ४ नजिकिदै गर्दा


ऐतिहासिक हिलिहाङ दरबार संरक्षण एवम सम्बर्द्धनको सहयोगार्थ किरात याक्थुङ चुम्लुङ द्वारा आयोजित सिरिजङ्गा साङ्गितिक सौगात भाग ४ को लागि नेपालबाट आउने सबै कलाकरको भिसा लागि सकेको जानकारी कियाचु अध्यक्ष सुन्दर दिप आड़्देम्बेले जानकारी दिनु भएको छ । कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदि बहिनीहरू लाई कार्यक्रममा उपस्थित भइ कार्यक्रमलाइ सफल बनाउन किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया हार्दिक निमन्त्रणा गर्दछ।

कार्यक्रममा नेपालमा सर्वाधिक रुचाइएको गायक राजन राज शिवाकोटीको बेजोड प्रस्तुति रहने छ । उनले “शुर्के थैली खै” “कुटुमा कुटु ” “पुर्ब पश्चिम् रेल ” जस्ता गितले अडियन्सको मन जितिसकेका छन । त्यसैगरी हट मोडल तथा लोकदोहोरी गायिका ज्योति मगरको पनि प्रस्तुति रहने छ, उनले पनि “उइ मुलाको सिन्की” ” ढाडे बिरालो” जस्ता गित गाएर धेरै चर्चामा छन। नेपाल आइडल टप सभेन गायिका प्रमिला राइको पनि प्रस्तुति रहने छ । आधुनिक गायक कुशल थलङ ,हट डान्सर चन्दा दाहाल ,मोडेल तथा कार्यक्रम संचालिका सिर्जना सुब्बा निङ्लेखु , स्थानिय गायक देबेन चेम्जोङ र अप्सन लिम्बुको पनि बेजोड प्रस्तुति रहने छ ।”हैट” नामले सुप्रसिद्द हास्य कलाकार बुद्धि तामाङले पनि दर्सक लाई हसाउने छन । उन्ले नेपाली टेलिसिरियल र थुप्रै नेपालि फिल्ममा अभिनय गरि सकेका छन।

■ कार्यक्रम मिति :२०१७ अक्टोबर ३ तारिख मङ्लबार

■ स्थान:फेकजुन्यन खिम्न्यमग्वान,जोङ्नो ओ गा (100주년 기념관, 서울시 중로구 대학로 3 길 29)
■ हलमा जाने तरिका: ट्रेन लाइन नं १ जोङ्नो ओ गा गेट नं २ बाट निस्केर ५ मिनेट हिड्ने
(중로 5 가 EXIT -2)

■दोङ्देमुन 3 नं गेट बाट कार्यक्रम स्थल सम्म जान बसको ब्याबस्था गरिएको छ

दोङ्देमुन बाट हिडेर पनि १५ मिनेटमा हलमा पुग्न सकिन्छ

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...