प्रबासी नेपाली मन्च ओएजम्भु क्षेत्रिय अधिवेशन सम्पन्न


फोनिज कोरिया सम्वाददाता
प्रबासी नेपाली मन्च ओएजम्भु क्षेत्रिय अधिवेशन भब्य रुपमा अक्टोवर २३ तारिकका दिन सुङुरी मा सम्पन्न भएको छ । ओ एन एफ केन्द्रिय अध्यक्ष शालिक बसेल को प्रमुख आतिथ्य तथा क्षेत्रिय अध्यक्ष नेत्र चौधरी को अध्यक्षता रहेको थियो । बिशेष अतिथीको रुपमा केन्द्रिय उपाधक्ष्य मिना थापा र महासचिब शिवलाल पन्थी र अतिथि हरुमा केन्द्रिय सह कोसाध्यक्ष्य राजु तमाङ , केन्द्रिय सदस्य तथा ओएजम्भु इन्चार्ज डम्बर साउद , केन्द्रिय सदस्यहरु प्रेम प्रसाद पौडेल र हरी शंकर भण्डारी बुढीजिबी तथा समाज सेवी विज्ञान लामा तथा जनसम्पर्क समिती कोरियाका केन्द्रिय सदस्य प्रकाश ढुंगानाकोउपस्थिती थियो ।
उद्घाटन समारोहको संचालन सचिब मोहन बोहरा तथा स्वागत मन्तब्ब्य उपाधक्ष्य टेक पुनले गर्नु भएको थियो । राजु तामाङ् , हरिशंकर भण्डारी र प्रेम पौडेल सहित को ३ सदस्य रहेको निर्वाचन मण्डल ले टेक बहादुर पुनको अदक्षतामा १४ सदस्सीय क्षेत्रिय कमिटी गठन गरेको छ जसमा उपाधक्ष्य मोहन बोहरा सचिब पुष्प राज पौडेल उपसचिव मणी पौडेल कोसाध्यक्ष्य गणेश पौडेल र सदस्यहरुमा राम प्रसाद ढकाल , देवराज पङेनी , अमित सुनार , मौसम ढकाल , शेर बहादुर थापा , प्रकाश चापागाइ ,खेम राज कडेल ,दिनेश भण्डारी र मिलन शर्मा बश्याल रहनु भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • मगर संघ थेगुको अधिवेशन सम्पन्न : अध्यक्षमा खडक घर्तीमगर
  • जेजुदोमा सोनाम ल्होछार
  • कोरियामा अनिल लामिछाने मगर २०७९ को मगर व्यक्तित्व घोषणाबाट सम्मानित
  • काेरियाकाे सोनाम ल्होछार एक झलक (फोटो फिचर)
  • ईपिएस

    कोरियामा एक नेपालीले झुन्डिएर आत्महत्या : तीन महिनामा ७ नेपालीको ज्यान गयो

    रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत रोजगारीका लागि कोरिया आएकी २७ बर्षिय निर्मला तामाङले सोमबार आत्महत्या गरिकी छिन् । उनी सात महिना अघि मात्रै यहाँ आएकी थिइन् । कृषि कामदारको रुपमा आएकी तामाङले पहिलो कम्पनीमा काम गाह्रो भएकोले कम्पनी परिवर्तन गरेको कोरियामै ...

    कोरियाले नेपालसहित १६ देश संग इपिएसकाे सम्झौता नवीकरण गर्ने

    दक्षिण कोरियाले नेपालसहित १६ मुलुकसँगको रोजगार अनुमति प्रणाली (इपिएस) सम्झौता एकैपटक नवीकरण गर्ने भएको छ। सन् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको सम्झौता १६ मुलुककै एकैपटक गर्ने भएकाले केही ढिलाइ भएको इपिएस शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी ...

    ईपिएस मार्फत कोरिया आएका कामदारलाई खुकमिन एनगुममा सहभागि गराउन माग

    रोजगार अनुमति प्रणाली ईपिएस मार्फत दक्षिण कोरियामा रहेका कामदारहरुले यहाँको राष्ट्रिय पेन्सन विमा (खुकमिन एनगुम)मा नेपाली पनि सहभागि हुन पर्ने माग राखेका छन् । श्रम तथा रोजगार मन्त्री शेर बहादुर कँुवर र ईपिएस कोरिया शाखाका निर्देशक पुष्प कुटुवालसँग जुम भर्चुअल ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...