प्रबासी नेपाली मन्च ओएजम्भु क्षेत्रिय अधिवेशन सम्पन्न


फोनिज कोरिया सम्वाददाता
प्रबासी नेपाली मन्च ओएजम्भु क्षेत्रिय अधिवेशन भब्य रुपमा अक्टोवर २३ तारिकका दिन सुङुरी मा सम्पन्न भएको छ । ओ एन एफ केन्द्रिय अध्यक्ष शालिक बसेल को प्रमुख आतिथ्य तथा क्षेत्रिय अध्यक्ष नेत्र चौधरी को अध्यक्षता रहेको थियो । बिशेष अतिथीको रुपमा केन्द्रिय उपाधक्ष्य मिना थापा र महासचिब शिवलाल पन्थी र अतिथि हरुमा केन्द्रिय सह कोसाध्यक्ष्य राजु तमाङ , केन्द्रिय सदस्य तथा ओएजम्भु इन्चार्ज डम्बर साउद , केन्द्रिय सदस्यहरु प्रेम प्रसाद पौडेल र हरी शंकर भण्डारी बुढीजिबी तथा समाज सेवी विज्ञान लामा तथा जनसम्पर्क समिती कोरियाका केन्द्रिय सदस्य प्रकाश ढुंगानाकोउपस्थिती थियो ।
उद्घाटन समारोहको संचालन सचिब मोहन बोहरा तथा स्वागत मन्तब्ब्य उपाधक्ष्य टेक पुनले गर्नु भएको थियो । राजु तामाङ् , हरिशंकर भण्डारी र प्रेम पौडेल सहित को ३ सदस्य रहेको निर्वाचन मण्डल ले टेक बहादुर पुनको अदक्षतामा १४ सदस्सीय क्षेत्रिय कमिटी गठन गरेको छ जसमा उपाधक्ष्य मोहन बोहरा सचिब पुष्प राज पौडेल उपसचिव मणी पौडेल कोसाध्यक्ष्य गणेश पौडेल र सदस्यहरुमा राम प्रसाद ढकाल , देवराज पङेनी , अमित सुनार , मौसम ढकाल , शेर बहादुर थापा , प्रकाश चापागाइ ,खेम राज कडेल ,दिनेश भण्डारी र मिलन शर्मा बश्याल रहनु भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • हर्क साम्पाङ श्रम अभियानका लागि १ करोड १३ लाख वन संकलन
  • मगर समुदायको मौलिक चाड भुम्या पूजा १७ र १८ तारिखमा हुने
  • विश्व जनदिवसमा ख्यङनाम प्रान्तबाट नेपाल र श्रीलंका सम्मानित
  • घेदुङ कोरियाको अधिवेशन सम्पन्न : अध्यक्षमा राजकुमार स्याङतान
  • ताजा अपडेट

    ईपिएस

    कृषि तथा पशुपालन क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषाको नतिजा १४ जुलाईमा प्रकाशन हुने

    कृषि तथा पशुपालन (Agriculture & Livestock) क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषा परिक्षा (EPS-TOPIK-2023, UBT) को नतिजा १४ जुलाई शुक्रबार प्रकाशन हुने सूचना जारी भएको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालय बीच सम्पन्न ...

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...