Advertisement
SKIP THIS

किरात याक्थुङ चुम्लुङ कोरियाको भाग्याशाली चिट्ठाको नतिजा सार्वजनिक


सउल

किरात याक्थुङ चुम्लुङ कोरियाद्वारा संचालित सेल्टर व्यवस्थापन सहयोगार्थ भाग्यशाली चिट्ठा आयोजनाको नतिजा शुक्रबार सार्वजनिक गरिएको छ । कार्यक्रममा प्रमूख अतिथी पूर्वमन्त्री तथा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय उपाध्यक्ष रकम चेम्जोङ को प्रमुख आतिथ्यमा आयोजिक कार्यक्रममा चिट्ठाको लक्की ड्रअ गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिद्धारा प्रथम हुनेको चिट्ठा नम्बर  सार्वजनिक गरिएको थियो भने नेपाल आदिवासी जनजाति महासंघ कोरियाका बरिष्ठ उपाध्यक्ष पवन चाम्लिइ० राईले दोस्रो पुरस्काका चिट्ठा नम्बर सार्वजनिक गरेका थिए। कियाचू किम्हे क्षेत्रीय समिती अध्यक्ष चित्र आङ्देम्बेले तृतीय पुरस्कार र पूर्वाञ्चल सरोकार समाज काजी नेपाप , किरात राई यायोक्खा पूर्व अध्यक्ष टीका राई, र खोटाङ सेवा समाज अमृत राईले अन्य पुरस्कारको नम्बर सार्वजनिक गरेका थिए ।

पुरस्कार प्रापत गर्नेहरुको चिट्ठा नम्बर र नामवली निम्न अनुसार रहेको छ ।

१) प्रथम पुरस्कार १० लाख वन, टिकट नं. ००५११ मेघन गुरुङ

२) द्वितीय पुरस्कर ७ लाख वन, टिकट नं. ०००४८३ नवीन कुमार राई

३) तृतीय पुरस्कार ५ लाख वन, टिकट नं. ०००७८४राधिका

४) सान्त्वना पुरस्कारहरु
क. भक्त राई १ लाख वन , टिकट नं ००१२३५
ख. १ लाख वन, टिकट नं. ०००२९८
ग. जितेन , १ लाख वन, टिकट नं. ००२६६५

विजेताहरुलाई तुरुन्तै आप्mनो चिट्ठा नम्बर सहित सम्पर्क राख्न हुन आयोजकले अनुरोध गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गैर आवासिय नेपाली संघ दक्षिण कोरियाका महासचिव अजय सोडारी बर्खास्त
  • नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको प्रवास संगठनबीच एकिकरण
  • एभरेष्ट एफ सीद्वारा ‘एभरेष्ट कप ‘ आयोजना हुँदै
  • पूर्वी नेपाल समाजले दीपावली विशेष शुभकामना आदानप्रदान एवम देउसी भैलो आयोजना गर्दै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...