Advertisement
SKIP THIS

डेउ नेपाली एकता समाज कला तथा साहित्य बिभाग गजेदोको साहित्यिक भेट्घाट


सुब्बा डम्बर- डेउ नेपाली एकता समाज कला तथा साहित्य बिभाग गजेदोले साहित्यिक भेट्घाट तथा रचना बाचन कार्यक्रम सम्पन्न गरेको छ ।छरिएर रहेका साहित्यिक स्रस्टाहरुलाइ एकीकृत गर्दै ओझेलमा परेका सिर्जनसिल प्रतिभाहरु उजागर गर्ने उदेस्यको साथ कार्यक्रम आयोजना गरिएको हो ।उक्त कार्यक्रम कोरियाको गजेदो स्थित दोङमुन अपार्टमा  आइतबारको दिन भएको थियो ।

उक्त कार्यक्रममा १२ जना स्रस्टाहरु सुरेससिङ सम्बाहाम्फे,दिपेन पौडेल,खगराज सर्मा,अमर कार्की,प्रकाश रिजाल,टिकाराम उपाध्य ,अधुरो यात्री ,मेरिङ लिम्बू, डम्बर सुब्बा,दिनेस पाठक,सेसेहाङ सेर्मा र अन्सुबर्मा लिम्बुले गजल र कबिता बाचन गर्नु भएको थियो । स्रस्टाहरुको गजल र कबितामा देस छोड्नुको पिणा ,बर्तमान देसको राजनिती र उत्पीडित समुदायको आवज सम्म गुन्जिएको थियो। कार्यक्रमलाई अझ रोचक अमर सुनुवारको मिठो गित र भरत सुबेदिको क्यारिकेचरले बनाएको थियो ।

कार्यक्रमको प्रमुख अथिती डेउ नेपालि एकता समाजको अध्यक्ष मोहन पन्डित रहनु भएको थियो भने सभापतिमा कार्यक्रम संयोजक अन्सुबर्मा लिम्बु रहनु भएको थियो । र अन्य अथितिमा डेउ नेपाली एकता समाजको अग्रज सल्लाकारहरु रहनु भएको थियो ।प्रमुख अथितिले छोटो मन्तब्य राख्नु हुँदै यस्तो साहित्यिक कार्यक्रम कोरियाको अन्य छेत्रमा धेरै हुने भएपनी गजेदोमा पैलो चोटि भएकोमा खुसी लागेको र आउने दिनहरुमा अझ व्यापक र निरन्तरता दिन आग्रह गर्नु भएको थियो ।

अन्त्यमा कार्यक्रम सन्योजक अन्सुबर्मा लिम्बुले छोटो मन्तब्य राख्नु हुदै उपस्थित सबैमा धन्यबाद दिनुभयो र यसरिनै प्रत्येक महिनाको अन्तिम आइतबार कार्यक्रम हुने जानकारी गराउदै उक्त कार्यक्रममा पनि उपस्थित भै दिन आग्रह गर्नु हुदै कार्यक्रम समापन गर्नु भएको थियो। कार्यक्रम डम्बर सुब्बाले सन्चालन गर्नु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...