कोरियामा उपचारर्थ श्यामलाई आर्थिक सहयोग हस्तान्तरण


फोनिज कोरिया संवाददाता

कोरियाको छग्जु शहर स्थित ह्योसइ० अस्पतालमा उपचारर्थ श्याम लामालाई स्थानिय विभिन्न नेपाली संस्थाहरुले संकलन गरेको २ करोड १० लाख ७५ हजार कोरियन वन आइतबार प्रदान गरिएको छ । सहयोगीहरुले अस्पताल मै पुगेर विरामी लामालाई रकम हस्तान्तरण गरेका थिए ।

गत मे ४ तारिख मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका लामा लामालाई लामो समय सघन कक्षमा उपचार गरी हाल साधरण वेड सारिएको छ । उनको स्वास्थ्य सुधारउन्मुख रहेको सहयोगी सामाजिक अभियन्ताहरुले जनाएका छन् ।

तत्कालीन  परिस्थितिमा  श्यामलामाको अवस्थालाई मध्यनजर  गर्दै नेपाली  सेवा  समाज जिन्छ्नको आकास्मिक बैठक बसि  श्याम  लामा उपचारार्थ सयोग अभियान  सुरु गरिएको ,तत्पश्चात  काभ्रे  संम्पर्क समितिले  श्याम लामा  बँचाउ अभियान  क्रमश  नेपाल तामाङ  संघ कोरिया  ,आत्माबिकाश सेवा समाज ,कातिके देउराली समाज  लगायतले सहयोग अभियान सञ्चालन गरि मिति =2016-7-9 मा हिमालय हाउस (नेपाली सेवा समाजको सेल्टर घर )मा सहयोगी संघ संस्थाहरुको बैठक बसि परिवारको सल्लाह अनुरुप सर्वसम्मत निर्णयबाट संकलित रकम श्याम लामाको( निजको ) खातामा जम्मा गरियो |

१,नेपाली सेबा समाज जिन्छ्न १ करोड ४लाख८३ हजार वोन (अनुप जंग बस्नेत )

२,नेपाल तामाङ संघ ५५लाख ८७ हजार ४४४वोन (मेग प्रसाद वाईवा तामाङ )

३,काभ्रे संम्पर्क समिति ४० लाख ४७ हजार २९९वोन (सिताराम तिमिल्सिना)

४,आत्मा बिकाश सेबा समाज कोरिया ६लाख ५७हजार ३३३वोन| (सानुकान्छालाल वाइबा तामाङ )

५कात्तिके देउराली समाज ३लाख वोन| (प्रकाश चौलागाइ )

सबैको माया सयोग र प्रार्थनाले बिरामीको अवस्था सह्जता तिर उन्मुख भएको हुदा कोरियामा रहेका संघ संस्था राजनितीक संगठन तथा आम नेपाली लाई धेरै धेरै धन्यवाद दिन चाहन्छौं | साथै यशअभियानलाई सफल पार्न विशेष भुमिका सहित सयोग गर्नु हुने समाजिक अभियान्ताहरु भक्त सुनार जिन्छ्न समाज ,स्नेह लामा सरिता लोप्चन तामाङ , बिकल शेरचन, अन्जु केशी , गोबिन्द गौतम, यम श्रेष्ठ प्रति पनि विरामीले विषेश आभार व्यक्त गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकको दोस्रो दिन शेर्पा सङ्घले ‘हिमालयन साङ्गीतिक धमाका–२०२४ गर्ने
  • ‘सेलो नाइट’ सेप्टेम्बर १७ तारिख
  • मर्स्याङ्दी साङ्गीतिक सौगात भाग–३ मा ‘द एज् ब्यान्ड’को लाइभ साथमा ख्याति प्राप्त कलाकारहरू
  • पूर्व मन्त्री पम्फा भुसालको प्रमुख आतिथ्यमा जनप्रगतिशिल मञ्चको अधिवेशन हुँदै
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...