Advertisement
SKIP THIS

कोरियामा उपचारर्थ श्यामलाई आर्थिक सहयोग हस्तान्तरण


फोनिज कोरिया संवाददाता

कोरियाको छग्जु शहर स्थित ह्योसइ० अस्पतालमा उपचारर्थ श्याम लामालाई स्थानिय विभिन्न नेपाली संस्थाहरुले संकलन गरेको २ करोड १० लाख ७५ हजार कोरियन वन आइतबार प्रदान गरिएको छ । सहयोगीहरुले अस्पताल मै पुगेर विरामी लामालाई रकम हस्तान्तरण गरेका थिए ।

गत मे ४ तारिख मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका लामा लामालाई लामो समय सघन कक्षमा उपचार गरी हाल साधरण वेड सारिएको छ । उनको स्वास्थ्य सुधारउन्मुख रहेको सहयोगी सामाजिक अभियन्ताहरुले जनाएका छन् ।

तत्कालीन  परिस्थितिमा  श्यामलामाको अवस्थालाई मध्यनजर  गर्दै नेपाली  सेवा  समाज जिन्छ्नको आकास्मिक बैठक बसि  श्याम  लामा उपचारार्थ सयोग अभियान  सुरु गरिएको ,तत्पश्चात  काभ्रे  संम्पर्क समितिले  श्याम लामा  बँचाउ अभियान  क्रमश  नेपाल तामाङ  संघ कोरिया  ,आत्माबिकाश सेवा समाज ,कातिके देउराली समाज  लगायतले सहयोग अभियान सञ्चालन गरि मिति =2016-7-9 मा हिमालय हाउस (नेपाली सेवा समाजको सेल्टर घर )मा सहयोगी संघ संस्थाहरुको बैठक बसि परिवारको सल्लाह अनुरुप सर्वसम्मत निर्णयबाट संकलित रकम श्याम लामाको( निजको ) खातामा जम्मा गरियो |

१,नेपाली सेबा समाज जिन्छ्न १ करोड ४लाख८३ हजार वोन (अनुप जंग बस्नेत )

२,नेपाल तामाङ संघ ५५लाख ८७ हजार ४४४वोन (मेग प्रसाद वाईवा तामाङ )

३,काभ्रे संम्पर्क समिति ४० लाख ४७ हजार २९९वोन (सिताराम तिमिल्सिना)

४,आत्मा बिकाश सेबा समाज कोरिया ६लाख ५७हजार ३३३वोन| (सानुकान्छालाल वाइबा तामाङ )

५कात्तिके देउराली समाज ३लाख वोन| (प्रकाश चौलागाइ )

सबैको माया सयोग र प्रार्थनाले बिरामीको अवस्था सह्जता तिर उन्मुख भएको हुदा कोरियामा रहेका संघ संस्था राजनितीक संगठन तथा आम नेपाली लाई धेरै धेरै धन्यवाद दिन चाहन्छौं | साथै यशअभियानलाई सफल पार्न विशेष भुमिका सहित सयोग गर्नु हुने समाजिक अभियान्ताहरु भक्त सुनार जिन्छ्न समाज ,स्नेह लामा सरिता लोप्चन तामाङ , बिकल शेरचन, अन्जु केशी , गोबिन्द गौतम, यम श्रेष्ठ प्रति पनि विरामीले विषेश आभार व्यक्त गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...