Advertisement
SKIP THIS

Monday, May 29th, 2023

 

सउल नेपाल गुम्बाले २५६७ औं बुद्ध जन्मजयन्ती विशेष धार्मिक प्रवचन गरि मनाए

सउल नेपाल गुम्बा (थेग्छेन छ्योइलिङ­­) दक्षिण कोरियाले “२५६७औं बुद्ध जन्म जयन्ती” मे २८ तारिख आईतबार गुम्बा अवस्थित गाङ्नाम, इलवान दोङ्मा मनाएको छ । कार्यक्रम पूजापाठ पश्चात औपचारिक कार्यक्रमका बीचमा नेपालबाट पाल्नुभएका धर्मगुरू लोपोन आचार्य पेमा छिरिङले बुद्ध दर्शन बारे प्रवचन गर्नुभएको थियो । कार्यक्रमको सभापतित्वमा सउल नेपाल गुम्वाका संस्थापक लामा प्रमुख कुन्साङ दोर्जे लामा, प्रमुख अतिथी IDIA국제포교사회 संस्थाकी उपाध्यक्ष이경호보덕행, नेपाल तामाङ घेदुङ सउलका उपाध्यक्ष बि.बि. स्याङतान, घेदुङकै निवर्तमान अध्यक्ष रवि योन्जन, घेदुङ बुसान शाखाका सल्लाहकार सरिता लोप्चन, ह्योल्मो सम्पर्क समिति कोरियााक अध्यक्ष निमा ह्योल्मो, बाग्मती प्रदेश एकता समाज कोरियाका निवर्तमानफुर्सदमा


आदिबासी जनजाति महासंघको अधिवेशन सम्पन्न: अध्यक्षमा विशन राई

नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको विशेष अधिवेशन आईतबार सम्पन्न भएको छ । अधिवेशनबाट विशन राई अध्यक्षमा चुनिएका छन् । कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा शुभराज बोम्जन, महिला उपाध्यक्ष प्रेम लक्की शेर्पा, उपाध्यक्षहरु रित गुरूङ, देवेन्द्र कङ्वा लिम्बु रहेका छन् । महासचिवमा दयाराम राना, बुद्धि बहादुर तामाङ छन् भने कोषाध्यक्ष पद खाली छ । त्यस्तै सदस्यहरुमा पासाङ बोम्जन, ज्वाला चौधारी, अमित चौधारी, अन्जन थापा मगर रहेका छन् । आईतबार दिउँसो भएको कार्यक्रममा दक्षिण कोरियामा रहेका विभिन्न जातीय र क्षेत्रीय संघ संस्थाका प्रतिनिधिले शुभकामना दिएका थिए । गैर आबासीय नेपाली संघका अध्यक्ष दीपकफुर्सदमा


ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...