Advertisement
SKIP THIS

Sunday, August 25th, 2019

 

टीका थेगिमको शब्दमा गायिका अनु चौधरीको घुम्नलाई जाऊँ इलाम सार्वजनिक

कोरियामा कर्मथलो बनाई नेपाली गीत संगीतमा कलम चलाईरहेका गीतकार टीका थेगिमको नयाँ गीत “घुम्नलाई जाऊँ इलाम” सार्वजनिक भएको छ। गायिका अनु चौधरीको आवाज रहेको उक्त गीतमा उत्तमजङ लिम्बूले संगीत भरेका छन भने महाराज थापाको संगीत संयोजन रहेको छ। पर्यटन वर्ष २०२० लाई लक्षित गरि सिर्जना गरिएको गीतले पर्यटन प्रवर्द्धनमा सहयोग हुने अपेक्षा गरेको गीतकार थेगिमले बताए। छिन-छिनमा मौसम परिवर्तन भइरहने पूर्वको चर्चित रमणीय पर्यटकिय स्थल इलाममा छायांकन गरिएको भिडियोमा परिक्षा लिम्बूले डेब्यू गरेकी छिन् उनलाई सन्ध्या भण्डारि,विना माझि,यसोधा माझि र सल्मा माझिले साथ दिएकी छिन्। निशान सुब्बाको निर्देशन रहेको भिडियोमाफुर्सदमा


छुसकको पहिलो दिन धनकुटा साँस्कृतिक सौगातले कोरियामा तहल्का मच्चाउने, तैयारी तीब्र

धनकुटा सेवा समाज दक्षिण कोरिया दशौँ वर्ष प्रवेश गरेको उपलक्ष्यमा छुसकमा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्दैछ। सेवा समाजद्वारा सञ्चालित दिर्घकालिन सेल्टर ब्यवस्थापन सहयोगार्थ गर्न लागिएको कार्यक्रमको तैयारी तिब्र गतिमा अगाडि बढेरहेको अध्यक्ष परदेश राइले जानकारी गराएका छन्। धनकुटा सेवा समाजले लामो समयदेखि सेल्टर सञ्चालन गरि काम छाडेर बसेकाहरु, विरामीहरुलाई समेत सेवा दिँदै आइरहेको छ। सेप्टेम्बर १२ तारिखका दिन सउलमा नेपालबाट आमन्त्रण गरिएका कलाकारले भरपुर मनोरञ्जन दिलाउनेमा आयोजक विश्वस्त रहेको छ। सास्कृतिक कार्यक्रममा सुगम संगीतका चम्किला तारा अन्जु पन्त, विशेष आकर्षणमा रहेका लोकप्रिय गायक पुष्पन प्रधान, नेपाली पप संगीतमा एकछत्र राजफुर्सदमा


नेफेसो दक्षिण कोरिया सम्बद्ध किरात प्रदेशको संयोजकमा सन्तोष थुलुङ राई

तत्कालीन पार्टी संघीय समाजवादी फोरम नेपालको प्रवास शाखा नेपाली संघिय समाज (नेफेसो) दक्षिण कोरिया सम्बद्ध किरात प्रदेशको संयोजकमा सन्तोष थुलुङ राई चयन भएका छन्। राई नेफेसो कोरियाका केन्द्रिय सदस्य समेत हुन्। यसैगरी उपाध्यक्षमा बिजय राई र जीवन पुमा चयन भएका छन भने महासचिबमा बिशन थुलुङ राई चयन भएका छन्। सचिबमा युबन्द राई कोषाध्यक्षमा शेखर राई तथा सदस्यहरुमा प्रदिप राई, नेत्र खपाङ्गि, युगल हाङ्खिम राई र नबिन राई चयन भएका छन्। नबगठित कार्यसमितिलाई बधाई दिंदै किरात प्रदेश प्रबास संगठनले बर्तमान पार्टि नेफेसो लाई अझ एक स्थान माथि उकास्ने बिश्वास ब्यक्त गर्दैफुर्सदमा


ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...