Advertisement
SKIP THIS

नेफेसो दक्षिण कोरिया सम्बद्ध किरात प्रदेशको संयोजकमा सन्तोष थुलुङ राई


तत्कालीन पार्टी संघीय समाजवादी फोरम नेपालको प्रवास शाखा नेपाली संघिय समाज (नेफेसो) दक्षिण कोरिया सम्बद्ध किरात प्रदेशको संयोजकमा सन्तोष थुलुङ राई चयन भएका छन्। राई नेफेसो कोरियाका केन्द्रिय सदस्य समेत हुन्। यसैगरी उपाध्यक्षमा बिजय राई र जीवन पुमा चयन भएका छन भने महासचिबमा बिशन थुलुङ राई चयन भएका छन्। सचिबमा युबन्द राई कोषाध्यक्षमा शेखर राई तथा सदस्यहरुमा प्रदिप राई, नेत्र खपाङ्गि, युगल हाङ्खिम राई र नबिन राई चयन भएका छन्।

नबगठित कार्यसमितिलाई बधाई दिंदै किरात प्रदेश प्रबास संगठनले बर्तमान पार्टि नेफेसो लाई अझ एक स्थान माथि उकास्ने बिश्वास ब्यक्त गर्दै कोरियामा यस पार्टीले भातृ संगठन, बिस्तार गर्दै समानुपातिक बिचारलाई बिस्तृत र संगठित गरेकोमा खुशि ब्यक्त गरेका छन्।

अगस्ट २४ शनिबारको दिन सौलको चौतारि रेस्टुरेण्टमा निवर्तमान संयोजक मधुकर (MK) राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेफेसोका बरिस्ठ सल्लाहकारद्वय टिका राई र रबिन राई, केन्द्रीय उपाध्यक्ष sk राई सचिब जीवन राई ( तेप्तास) कोषाध्यक्ष जम्क राई, संगठन बिभाग प्रमुख बिनेस राई ( राधुङ्छा) लगायत अन्य केन्द्रीय सदस्यहरु को उपस्थिति रहेको थियो। उक्त भेलामा टिका राई र रबिन राई द्वारा बिभिन्न बिषय मा प्रशिक्षण समेत दिईएको थियो !

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९ औँ महाधिवेशन नोभेम्बर ९ मा
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • किरात राई यायोक्खा दक्षिण कोरियाको १३ औँ महाधिवेशन सेप्टेम्बर १४ मा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ति विशेष भेटघाट तथा वृहत वनभोज’ कार्यक्रम अन्तिम चरणमा
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...