Advertisement
SKIP THIS

कोरियामा साकेला मनाइने


रोशन राई
सोल-किरात राई यायोख्खा कोरियाले यसपाली पनि भब्य रुपमा साकेला (उभौली) मनाउने भएको छ |
गत आइतबार जु निक कम्पनी लिमिटेडको भवनमा बसेको यायोख्खाको बैठकले आउँदो मे १७ तारिक आईतबारको दिन यसपालीको साकेला बिशेष रुपमा मनाउने निर्णय गरेको हो |

यायोक्खाका अध्यक्ष   दिनेश राईको अध्यक्षतामा बसेको बैठकले बिभिन्न प्रस्ताव हरु पारित गर्दै किरात राईहरुको सस्कृति,सस्कार सरक्षण गर्ने उद्धेश्यले  बिगतको बर्षहरु झै यो बर्ष पनि दक्षिण कोरियामा भब्य र सभ्यताको साथ साकेला (उभौली) कार्यक्रम गर्ने निर्णय गरेको थियो |
बैठकले कार्यसमिती बिस्तार गर्ने क्रममा सुश्री योङ्सेन राई र अनिल राईलाई केन्द्रिय सदस्यमा चयन समेत गरेको छ भने ,सल्लाहकार समितिमा शेषाहाङ राई, बहिन्द्र राई र रबिन राईलाई सर्वसम्मतिले चयन गरेको छ  ।
मे १७ मा हुने साकेला बिषेस कार्यक्रममा आकर्षक नगद तथा उपहार प्राप्त गर्न सकिने “चिट्ठा” को पनि आयोजना गरिनेछ ,भने उक्त चिट्ठा बाट सङ्कलीत रकमको ६० प्रतिशत नवगठित फुसान साखा कमिटिमा हस्तान्तरण गरिने भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • बहु प्रतिक्षित चलचित्र जारी २ कोरिया प्रदर्शनका लागि बूकिङ खुला
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...