Advertisement
SKIP THIS

ठकुरी समाजको चिट्ठाको नतिजा मार्च १३ मा खोलिने


ठ्कुरी समाज दक्षिण कोरियाले आयोजना गरेको  भाग्यशालि  चिट्ठाको नतिजा यहि मार्च १३ मा  खोल्ने भएको छ |गत सलनाल  अर्थात फेब्रुअरी ८ मा   तनहुँ सम्पर्क समितिले आयोजना गरेको साँस्कृतिक कार्यक्रमका दिन  नतिजा प्रकाशन गर्ने गरि राखिएको  भाग्य शालि चिट्ठा कार्यक्रममा   कतिपय संस्था र व्यक्तिले  अर्धकत्ति नबुझाएका कारण स्थगित गरिएको  जनाइएको छ  |यसबाट पर्न गएको असुविधा प्रति क्षमा याचना गरेको छ |  आपतकालीन राहत कोष निर्माण गर्ने उद्देश्यका लागि आयोजना गरिएको  चिठ्ठा कार्यक्रममा सहयोग गरिदिनु भएका विभिन्न संघ-संस्था र सम्पुर्ण नेपाली समुदायमा समाजले  धन्यवाद ज्ञापन गरेको छ । चिठ्ठाको अर्धकट्टी नबुझाएको  व्यक्ति र संस्थाले मिति२०१६ -०३ -०६ सम्म बुझाई दिनुहुन् समाजका अध्यक्ष श्रवणकुमार शाहीले विनम्र अनुरोध गरेका  छन्  |

नतिजा खोलिने स्थान : छुन्गु कुमिन ह्वेग्वान  (दुसान टावर पछाडी ) कास्की परिवारले प्रदर्सन गर्न लागेको चलचित्र प्रेम गित को  हल

मिति :२०१६ -०३-१३

सम्पर्कका लागि

श्रवण कुमार शाही ०१०४५४८७७१६

छानु चन्द ०१०५०३१५१९८

सर्बजित शाह ०१०६२७१७९२२

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...