म्युजिक भिडियो छायांकनमा अब्बल उमेश घिमिरे (भिडियोसहित)


सोल-दक्षिण कोरिया रोजगारीको राम्रो गन्तव्यमात्र होईन् केही गर्न र सिक्न चाहनेको लागि अवसर पनि हो ।समय अभावको बाबजुद पनि गर्न चाहनेहरुले दक्षिण कोरियामा आफनो रुचि अनुसारको काम र सीपलाई राम्रोसंग प्रयोगमा ल्याउन सक्छन् ती मध्येका एक व्यक्ति हुन् उमेश घिमिरे ।करिब ५ बर्ष कोरिया बसाइपछि नेपाल फर्केका घिमिरे पुन कोरिया आईसकेका छन् ।

 

 

कोरियामा रहदां नैं म्युजिक भिडियोहरु छायांकनमा अब्बल रहेका उनी  सात महिना नेपाल बसाइको क्रममा करिब  ३०वटा जति म्युजिक भिडियोको छायांकन गर्न भ्याए ।मोफसल भन्दा बाहिर बुटवलमा रहेर समेत यति धेरैं म्युजिक भिडियोमा काम गर्नु निक्कैं समय र मेहनत खर्चनुपर्छ ।

 

कोरियामा कामसंगैं भिडियो सुटिंगमा ब्यस्त रहने यी छायांकार कामलाई सबैं भन्दा बढी माया गर्छन् ।यिनको काम गर्ने शैंलीबाट जो कोही पनि लोभिन्छन्,छिट्टैं प्रभावित समेत हुन्छन् ।उनले कोरियामा चांडैं बाबु साईलाको शब्दमा रहेको चुलबुल बोलको म्युजिक भिडियो छायांकनको तयारीमा रहेको बताए ।

 

यिनैं महनेती छायांकार घिमिरेद्धारा छायांकन गरिएको राजेश पायल राईको आवाजमा रहेको गीत बैशाखमा लाइयो माया ढकमक भई जेष्ठमा फुल्यो हजुर,असारमा संकाको बादलु लाग्यो, साउनमा आँशु बनि झर्यो हजुर”को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

 

जसको शब्द संगीत चिरन बरालले गरेका हुन् ।सागर खनाल रकल्पना पाण्डे रसबिन बरालले अभिनय गरेको भिडियोको निर्देशन तथा सम्पादन बिष्णु भट्टराईले गरेकाछन ।

 

“नखिचेको फोटो” नामक एल्बम मा समाबेश उक्त गीतको भिडियो निर्माण अविरल फिल्म्सले गरेको हो ।गीतको छायांकन अर्घाखांचीको खन जाल्कांडा र बुटवल सेरो फेरोमा गरिएको छ भने सगुन शर्माले श्रींगार गरेको भिडियोको बजार व्यवस्थापन रमापिथेकश प्रोडक्सनले गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • अगस्ट ३ तारिख किम्हे शहरमा “समर डान्स पार्टी ” हुँने
  • कोरियामा मन्त्री श्रेष्ठसँग संवाद कार्यक्रम सम्पन्न, ३ महत्वपूर्ण काम गरेको उदघोष
  • कोरियामा महिला फुटबल प्रतियोगिताको सुरुवात (फोटो फिचर)
  • चोमोलोङ्मा सांगितिक सौगातको आयव्यय सार्वजनिक , २ करोड ८७ लाख बचत
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...