म्युजिक भिडियो छायांकनमा अब्बल उमेश घिमिरे (भिडियोसहित)


सोल-दक्षिण कोरिया रोजगारीको राम्रो गन्तव्यमात्र होईन् केही गर्न र सिक्न चाहनेको लागि अवसर पनि हो ।समय अभावको बाबजुद पनि गर्न चाहनेहरुले दक्षिण कोरियामा आफनो रुचि अनुसारको काम र सीपलाई राम्रोसंग प्रयोगमा ल्याउन सक्छन् ती मध्येका एक व्यक्ति हुन् उमेश घिमिरे ।करिब ५ बर्ष कोरिया बसाइपछि नेपाल फर्केका घिमिरे पुन कोरिया आईसकेका छन् ।

 

 

कोरियामा रहदां नैं म्युजिक भिडियोहरु छायांकनमा अब्बल रहेका उनी  सात महिना नेपाल बसाइको क्रममा करिब  ३०वटा जति म्युजिक भिडियोको छायांकन गर्न भ्याए ।मोफसल भन्दा बाहिर बुटवलमा रहेर समेत यति धेरैं म्युजिक भिडियोमा काम गर्नु निक्कैं समय र मेहनत खर्चनुपर्छ ।

 

कोरियामा कामसंगैं भिडियो सुटिंगमा ब्यस्त रहने यी छायांकार कामलाई सबैं भन्दा बढी माया गर्छन् ।यिनको काम गर्ने शैंलीबाट जो कोही पनि लोभिन्छन्,छिट्टैं प्रभावित समेत हुन्छन् ।उनले कोरियामा चांडैं बाबु साईलाको शब्दमा रहेको चुलबुल बोलको म्युजिक भिडियो छायांकनको तयारीमा रहेको बताए ।

 

यिनैं महनेती छायांकार घिमिरेद्धारा छायांकन गरिएको राजेश पायल राईको आवाजमा रहेको गीत बैशाखमा लाइयो माया ढकमक भई जेष्ठमा फुल्यो हजुर,असारमा संकाको बादलु लाग्यो, साउनमा आँशु बनि झर्यो हजुर”को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

 

जसको शब्द संगीत चिरन बरालले गरेका हुन् ।सागर खनाल रकल्पना पाण्डे रसबिन बरालले अभिनय गरेको भिडियोको निर्देशन तथा सम्पादन बिष्णु भट्टराईले गरेकाछन ।

 

“नखिचेको फोटो” नामक एल्बम मा समाबेश उक्त गीतको भिडियो निर्माण अविरल फिल्म्सले गरेको हो ।गीतको छायांकन अर्घाखांचीको खन जाल्कांडा र बुटवल सेरो फेरोमा गरिएको छ भने सगुन शर्माले श्रींगार गरेको भिडियोको बजार व्यवस्थापन रमापिथेकश प्रोडक्सनले गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • क्यान्सर रोगीहरूको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न नेपालमा बस्न चाहान्छु – टेरिसा तामाङ
  • मकवानपुर म्यूजिकल शो स्थगित
  • कोरियन एयरको उडान प्रतिबन्ध ल्याउने तयारी
  • बा
  • ईपिएस

    कोरियन विशेष भाषा परीक्षा CBT को नतिजा प्रकाशन, आफ्नो स्कोर कसरी हेर्ने ?

    कोरियन विशेष भाषा परीक्षा ( Special EPS TOPIK, 2023 (CBT) तर्फको भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । बुधवार (सेप्टेम्बर १३) प्रकाशित नतिजा अनुसार २७ सय ३९ जाना उतिर्ण भएका छन् । HRD Service of Korea वाट मिति २०८० भाद्र १८ गते देखी २०८० भाद्र २२ गते सम्म परिक्षा संचालन भएको थियो । इपिएस ...

    भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउँछन् : एचआरडी कोरिया

    दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउने चेतावनी दिएको छ । कोरियाबाट फर्केर परीक्षामा उत्तीर्ण भएका ‘रिटर्नी’ हरूले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा हुन नदिने धम्की दिएपछि कोरिया सरकारले यस्तो चेतावनी दिएको ...

    आगामी बर्षका लागि कोरियामा बढ्यो तलब, अझै पुगेन प्रति घण्टा १० हजार वन

    दक्षिण कोरियामा अर्को बर्ष अर्थात् सन् २०२४ का लागि न्युनतम ज्याला बढेको छ । यो बर्षको न्युनतम ज्याला ९६२० वन मा २४० वन अर्थात २.५ प्रतिशत प्रति घण्टा थप भएर ९८६० वोन हुने भएको हो । ज्याला निर्धारण समितिको हिजो बसेको बैठकले मतदान मार्फत ज्याला निर्धारण गरेको हो ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...