उत्तर कोरियाको आणविक कार्यक्रम खतरनाक: राष्ट्रपति पार्क


सोल-दक्षिण कोरियाका राष्ट्रपति पार्क गेन हाइले उत्तर कोरियाले जारी राखेको आणविक अश्त्र प्रयोगको उत्तेजनालाई निस्तेज पार्न फरक तरिका अपनाउनुपर्ने बताएका छन्।  उनले उत्तर कोरियाले विश्व समुदायका साथै संयुक्त राष्ट्रसंघकै बेवास्ता गरेर यो आणविक परीक्षण गरेको भन्दै उसलाई विश्व समुदायबाट अलग्याउन विशेष पहल गर्नुपर्नेमा जोड दिए।
उनले मङ्गलबार राष्ट्रिय सभामा दिएको सम्बोधनका क्रममा भने, ‘यो उसको अनावश्यक उत्तेजना हो र यो नै शान्तिका लागि खतरा पनि हो। दक्षिण कोरियालीहरु उत्तरको आणविक धम्कीले विगतका वर्षहरुमा निकै नै डराएर बसिरहेको भएपनि अबका दिनमा भने पछि नहट्ने र शान्तिका लागि अडान लिने बेला आएको छ।’

 

उत्तर कोरियालाई परिवर्तन गर्न र शान्तिका लागि प्रतिबद्ध बनाउन अब आधारभूत रुपमा नै परिवर्तन ल्याउनु जरुरी रहेको उनले बताए। उत्तर कोरियाले हालै लामो दुरीको रकेट परीक्षण गरेको केही समयपछि उनको यस्तो प्रतिक्रिया आएको हो।

 

उत्तरको सो परीक्षणपछि विश्वव्यापी रुपमा नै विरोध भएको थियो। विश्वका विभिन्न नेता तथा संयुक्त राष्ट्रसंघका महासचिवले पनि उत्तर कोरियाको त्यस व्यवहारका विरुद्धमा काम गर्नुपर्ने धारणा राख्दै आउनुभएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • अगस्ट ३ तारिख किम्हे शहरमा “समर डान्स पार्टी ” हुँने
  • कोरियामा मन्त्री श्रेष्ठसँग संवाद कार्यक्रम सम्पन्न, ३ महत्वपूर्ण काम गरेको उदघोष
  • कोरियामा महिला फुटबल प्रतियोगिताको सुरुवात (फोटो फिचर)
  • चोमोलोङ्मा सांगितिक सौगातको आयव्यय सार्वजनिक , २ करोड ८७ लाख बचत
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...