Advertisement
SKIP THIS

उत्तर कोरियाको आणविक कार्यक्रम खतरनाक: राष्ट्रपति पार्क


सोल-दक्षिण कोरियाका राष्ट्रपति पार्क गेन हाइले उत्तर कोरियाले जारी राखेको आणविक अश्त्र प्रयोगको उत्तेजनालाई निस्तेज पार्न फरक तरिका अपनाउनुपर्ने बताएका छन्।  उनले उत्तर कोरियाले विश्व समुदायका साथै संयुक्त राष्ट्रसंघकै बेवास्ता गरेर यो आणविक परीक्षण गरेको भन्दै उसलाई विश्व समुदायबाट अलग्याउन विशेष पहल गर्नुपर्नेमा जोड दिए।
उनले मङ्गलबार राष्ट्रिय सभामा दिएको सम्बोधनका क्रममा भने, ‘यो उसको अनावश्यक उत्तेजना हो र यो नै शान्तिका लागि खतरा पनि हो। दक्षिण कोरियालीहरु उत्तरको आणविक धम्कीले विगतका वर्षहरुमा निकै नै डराएर बसिरहेको भएपनि अबका दिनमा भने पछि नहट्ने र शान्तिका लागि अडान लिने बेला आएको छ।’

 

उत्तर कोरियालाई परिवर्तन गर्न र शान्तिका लागि प्रतिबद्ध बनाउन अब आधारभूत रुपमा नै परिवर्तन ल्याउनु जरुरी रहेको उनले बताए। उत्तर कोरियाले हालै लामो दुरीको रकेट परीक्षण गरेको केही समयपछि उनको यस्तो प्रतिक्रिया आएको हो।

 

उत्तरको सो परीक्षणपछि विश्वव्यापी रुपमा नै विरोध भएको थियो। विश्वका विभिन्न नेता तथा संयुक्त राष्ट्रसंघका महासचिवले पनि उत्तर कोरियाको त्यस व्यवहारका विरुद्धमा काम गर्नुपर्ने धारणा राख्दै आउनुभएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पाँचथर सांगितिक सौगात भाग २ को आयव्यय सार्वजनिक , २ करोड ४१ लाख वन बचत
  • कोरियाको शहरहरुमा नोभेम्बर ८ देखि आक्रमक प्रदर्शनको तयारीमा ‘जारी २’
  • नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९ औँ महाधिवेशन नोभेम्बर ९ मा
  • नोभेम्बर २ देखि कोरियाको विभिन्न शहरहरुमा प्रदर्शन हुँदै चलचित्र ‘रिमै’
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...