संखुवासभा सम्पर्क परिवारको भेटघाट तथा श्रम सहचारी अनिल गुरुङको बिदाई कार्यक्रम सम्पन्न


 

सोल – गत फेब्रवरी ८ तारिक सोल स्थित नेपालहाउसमा संखुवासभा सम्पर्क परिबारले आयोजना गरेको संखुवा सभाबासीहरुको भेटघाट तथा श्रम सहचारी श्री अनिल गुरुङ ज्युको बिधाई कार्यक्रम सम्पन्न गरेकोछ।

 
श्रमसहचारी श्री अनिल गुरुङ ज्यु प्रमुख अथिती रहनुभएको ऊक्त कार्यक्रम संस्थाका अध्यक्ष गणेश घिमिरे ज्युको सभापतित्वमा उपाध्यक्ष भुपालमान बस्नेतले स्वागत मन्तब्य दिनुभएको थियो।सचिब रेख बहादुर गुरुङले कार्यक्रमको संचालन गर्नुभएको थियो भने संस्थाको बार्षिक आय ब्यय कोषाध्यक्ष प्रकाश घिमिरे प्रस्तुत गर्नुभएको थियो।

 
प्रमुख अथिती ज्युको हातबाट दिप प्रज्वलन गर्दै कोरियमा निधन भएका ठाकुर प्र.राईको संझनामा१ मिनेट मह्वनधारण गरेर कार्यक्रमको सुरु भएको सो कार्यक्रममा संस्थाका शल्हाकार तथा अनेसास कोरियाका अध्यक्ष मनोज डाँगी ,बरिष्ट गजलकार तथा अनेसासका कोरियाका उपाध्यक्ष सुर्य खत्री र गजलकार लभकुस घिमिरे ज्युले मिठा कबिता र गजल बाचन गरि सबैलाई मन्त्रमुत्त बनाउनुभएको थियो भने संस्थाका सदस्य गायक डिगेश गुरुुङ र सुमन गुरुङको मीठो स्वारमा गीत गाएर सबै जिल्लाबासीलाई भरपुर नचाएका थिए।

 
प्रमुख अतिथी गुरुङ ज्युलाई दोसल्ला र खादा ओडाएर सम्मान र बिधाई गरिएको सो कार्यक्रममा प्रमुख अथितीको आसनबाट बोल्दै श्रम सहचारी श्री अनिल गुरुङ ज्युले आफू जहाँ जसरी रहे पनि आफु जन्मेको माटोलाई भुल्न सकिँदैन र त्यहि गाउँ ठाउँका हामी बिदेसमा पनि एक अर्काका दुःख पिडाहरुमा सहयोगी भावना हुनुपर्छ भन्दै संखुवा सभालीहरुको साझा संस्था संखुवा सभा सम्पर्क परिबारलाई धन्यबाद दिदै संस्थाले गरेका कामको श्रहणा गर्नभएकोथियो। त्यस्तै गरि शल्लाहाकार कमल थाप ,हरी केसी, निमेष पौड्येल ले पनि जिल्लाबासी अझै सकृय भएर समाजिक काममा लाग्नु पर्नेमा जोड दिनु भएको थियो।

 

 
अध्यक्ष गणेश घिमीरे ज्युले संस्थामा विशेष योगदान पुर्याउने शल्लाहाकार र सदस्य ज्युहरुलाई सम्मान पत्र प्रदान गर्दै हालै कोरियमा निधन भएका ठाकुर प्र.राईको परिबारमा पर्न गएको आपत र दुःखद क्षणमा संखुवा सभा सम्पर्क परिबारले स्वा. राईको बालबच्चालाई शिक्षाबाट बन्चित हुन नदिन सहयोग रकम संकलन गरेकोमा जिल्लाबासी लगायत सबै संघ संस्था र सहयोगी मनका धनी नेपाली दाजुभाई ,दिदीबहिनीहरुको उल्लेखनिय सहयोग पाएकोमा मुरी मुरी धन्यबाद टक्रयाउदै संकलित रकम ३४२२००० वन ( चौतिस लाख बाह्रीस हजार) वन स्व. राईको परिबारलाई चाडै हस्तानतरण प्रतिबध्ताको साथ उपस्थीत संखुवा सभाली दाजुभाई , चेलीहरुमा संस्था तर्फबाट धन्यबाद दिदै आगामी दिनमा पनि संस्थालाई सकृया बनाउन आह्वान गर्दै कोरियामा रहेका नेपाली हरुमा कोरियन नयाँ बर्षको शुभकामना दिएर कार्यक्रमको समापन गर्नुभएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • एनसीसीको अधिवेशन जुन ४ मा हुने
  • चौथो बुद्ध जयन्ती फुटसल कप-२०२३ सम्पन्न, उपाधि फारान एफसिलाई
  • नेफिन कोरियाको विशेष अधिवेशन मे २८ हुने
  • धनकुटा सेवा समाज कोरियाद्वारा बिरामीलाई आर्थिक सहयोग
  • ईपिएस

    कृषि तथा पशुपालन क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषाको नतिजा १४ जुलाईमा प्रकाशन हुने

    कृषि तथा पशुपालन (Agriculture & Livestock) क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषा परिक्षा (EPS-TOPIK-2023, UBT) को नतिजा १४ जुलाई शुक्रबार प्रकाशन हुने सूचना जारी भएको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालय बीच सम्पन्न ...

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...