कोरियाको चिसो मौसम सेतीमादी सांगीतिक सौगातले ततायो ( फोटो फिचर सहित )


12729390_10208779185902817_455729768364189816_n
सोल – कोरियाली चाड सलनालको अवसर तनहुँ सम्पर्क समिति दक्षिण कोरियाले तनहुँ जिल्लाको पिछडिएका क्षेत्रहरुमा स्वास्थ्य र शिक्षामा सहयोग गर्ने उदेश्यका साथ आयोजना गरेको ” सेतीमादी सांगीतिक सौगात” कार्यक्रममा नेपालबाट आएको ख्याति प्राप्त कलाकारहरुले भरपुर मनोरन्जन दिलाएका थिए |

 

 

12718351_10208779190662936_2555120514222743772_n

गत फेब्रुवरी ८ तारिख जोङनो ओ गा स्थित वेक्छुनेन्गीनेम्ख्वानको हलमा भएको कार्यक्रममा श्रम सहचारी अनिल गुरुङको प्रमुख आथित्यमा कोरिया रहेका बिभिन्न संघ संस्थाक प्रतिनिधिहरुको उपस्थिति रहेको थियो |

 

12705260_10208779196063071_1522776969285163589_n

जव स्टेजमा राष्ट्रिय भावनाको ”चम्पा चमेली” बोलको गीत लिएर लोक दोहोरी गायिका सम्झना लामिछाने मगर देखा परिन | दर्शकहरु प्लोरमा कम्मर मर्काउन थाले |उनीले आफ्ना लोकप्रिय गीतहरुले उपस्थित दर्शक भरपुर मनोरन्जन दिलाएकी थिईन |

 

12654138_10208779192822990_2212429375075371062_n

 

त्यस पछि लगत्तै देखा परेकी अहिलेकी सुगम संगीत आफ्नो छुट्टै स्थान बनाईसकेकी मेलिना राईले आफ्ना हिट सुनाएकी थिईन |

 

 

12718351_10208779192582984_7917879467926425492_n

निकै छोटो समयमा नेपाली दर्शक माझ लोकप्रिय हुन पुगेको नेपाली टेलिसिरियल भद्रगोलका पाँडे ( अर्जुन घिमिरे) जिग्री ( कुमार कट्टेल) ले उपस्थित दर्शकलाई पेट मिचिमिची हास्न बाध्य पारे | उनीहरुले समयसायिक बिषयमा तिखो व्यंग गरेका थिए |

 

 

12717314_10208779193263001_1378646663622875754_n

उसो त अहिले चर्चित लोक दोहोरी गायक रामजी खाँणले पनि उत्तिकै दर्शक तताएका थिए | पप गायक सुगम पोखरेल स्टेजमा देखिदा छुट्टै माहोल पैदा भएको थियो | उनले आफना हिट गीतहरु ‘ फेरि त्यो दिन ‘ , कति दिन बिते ‘ , मनको दैलो’ लगायतका गाउदा आयोजकलाई दर्शक सम्हाल्न हम्मे-हम्मे परेको थियो | कार्यक्रमको बिच- बिचमा स्थानिय कलाकारहरुको पनि दमदार नृत्य रहेको थियो |

 

12715685_10208779192622985_1427055337195632128_n

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • पाँचथर सेवा समाजको आयोजनामा सुवनमा “महाजात्रा” प्रदर्शन हुने
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...