Monday, November 17th, 2025
‘ब्लु लायन’ एफसी नेपाल सुपर कपको च्याम्पियन , साहिल मगर बने उत्कृष्ट खेलाडी
नोभेम्बर १६ तारिख आइतवार इक्सानमा दोश्रो नेपाल सुपर कप फूटबल टुर्नामेन्ट सम्पन्न भएको छ। प्रतियोगिताको उपाधी ब्लु लायन एफसीले जितेको छ। ख्वाङ्जु एफसीलाई टाइ ब्रेकरमा पाखा लगाउँदै ब्लु लायन च्याम्पियन बनेको हो। विजेताले ५० लाख वन र उप विजेताले २५ लाख वन नगद पुरस्कार प्राप्त गरेका छन्। भने ट्रफी मेडल तथा प्रमाणपत्र पनि प्राप्त गरेका छन्। यसैगरि सेमिफाइनलिस्ट झापा एफसी र नोन्सान एफसीले पनि ५ लाख वन पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडी ब्लु लायनका साहिल मगर भएका छन भने उत्कृष्ट गोल किअर ब्लु लायन कै नविन सिवाकोटिफुर्सदमा