Advertisement
SKIP THIS

मोक्पो चौतारीले दसैं भब्य मनाउने


अरुण सेजवाल

मोक्पो -प्रबाशिलाई दशैँ नजिकिदै गर्दा घरको यादले झन झन् पिरोल्दै जान्छ । सबैलाई घर जाने साइत जुर्दैन भन्दै मोक्पो चौतारीमा बिगतका केहि वर्षदेखि नेपालमै रहेको आभाष दिलाउने गरि दशैँ बिसेष कार्यक्रम संचालन गर्दै आइरहेको छ । यस बर्षको दशैँ बिसेष कार्यक्रम आउदो नोवेम्बर १ तारिक गर्ने निर्णय गरेको छ |

 

यसपालीको दशैं ब्यबस्थापन गर्न बिभिन्न उप समिति गठन गरि जिम्मेवारी बाडफाड गर्दै कार्यक्रममा सहभागिता स्वरूप प्रत्येक सहभागी मार्फत २५ हजार वोन संकलन गरी मोक्पोबासि दाजुभाई दिदीबहिनीहरु सबै जम्मा भयर एकै ठाउमा हर्षोल्लासका साथ दशैँ मनाउने यो सुभ अवशरमा सबैलाई मोक्पो चौतारी नेपाल आमन्त्रण गरेको छ ।

 

उपसमिति बिवरण : कार्यक्रम संचालन तथा अतिथि स्वागत बिक्रम गुरुङ, तिलक खत्री ,शान्ती गुरुङ,मारियाम कपाली

 

सहभागी दर्ता सुरेश दुलाल, गोपाल खतिवडा, सन्दिप अधिकारी बजार ब्याबस्थापन- राजाराम चालिसे, अनिल देवकोटा,

 

भोज ब्याबस्थापन(खानाको परिकार बनाउन आबस्यक सद्स्य )- गोपाल सापकोटाको नेतृत्व मा पुन्य पाठक , सुजिन ताम्राकार , राजिब लामा, कुमार कार्की, सेरचन रानामगर, हिराकाजी रानामगर,गणेश भट्टराई, पृतिलाल तमाङ ,दिनेश आचार्य, ज्ञानु भण्डारी, खडग तामाङ

 

बिदेशी संघ सस्थाहरुसँग समन्वयन ब्यबस्थापन- साउण्ड सिस्टम र आबश्यक भाडाहरु सुन्दर केसि, सुरेश दुवाल

 

संगीत ब्याबस्थापन – दाबा लामा, सुरेश दुवाल

 

सरसफाइ तथा पानी ब्याबस्थापन- याम खड्का, कृष्ण अर्याल , दिनेश अधिकारि , बिकास तमाङ आर्थिक ब्याबस्थापन- तिलक खत्री, गोपाल खतिवडा, सुजिन ताम्राकार, नारायण पौडेल, सन्तोष सुबेदी

 

खसी ब्याबस्थापन- प्रकाश गुरुङ , इनोज कार्की , पदम कठायत ,अर्जुन अर्याल

 

प्रचार प्रसार ब्याबस्थापन- अरुण सेजवाल स्यवमसेबक ब्याबस्थापन- सोराज गौतम , निर्मल न्यौपाने , दिराग थापा, ईन्द्र श्रेष्ठ, स्टार कार्की , बाबुलाल मोक्ताङ, सुर्य तमाङ, पृथ्वी तामाङ , नबराज साउद , कृष्ण (काले भाई ) ओम परियार ,श्री खनाल, नेत्र मगर (kpoop) का साथै आबस्यक परे मा अरुलाई पनि बनाउन सकिने जनायको छ्।

 

साथै कार्यसम्पादन गर्दा आउने समस्यालाई हसस्थाका सल्हाकारहरु र खेलकुद सम्योजक शहसम्योजक साथै अन्य सबैले सुझाब सल्लाह दिएर सहयोग गर्नु हुने पनि रोशन कुमार पौडेलले जानकारी दिए ।

 

बिस्तृत जानकारी को लागि

अध्यक्ष- श्री रोसनकुमार पौडेल – 01021415233

बरिस्ठ उपाध्यक्ष- राजाराम चालिसे – 01059240622

सचिब – अरुण सेजवाल – 01059532306

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • बहु प्रतिक्षित चलचित्र जारी २ कोरिया प्रदर्शनका लागि बूकिङ खुला
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...