Advertisement
SKIP THIS

झापा मिलन समाजद्वारा बृहत अन्तकृया कार्यक्रम हुदै


सोल- आउदो सेक्टेम्बर ५ तारिक शनिवारको दिन झापा मिलन समाजले कोरियाले रहेका बिभिन्न संध सस्थाहरुसँग बृहत अन्तरकृया कार्यक्रम गर्ने भएको छ । कोरिया भैरहेको विभिन्न सामाजिक गतिविधि संगै एन.आर.एन. कोरियमको आसन्न अधिवेशनलाई लक्षित गरेर एक बहस साझा धारणा पुर्वेली तथा अन्य संघ संस्था संग भेट घाट , परिचयात्मक कार्यक्रम साथै नेपाली परिकारको साथमा विभिन्न रमाइलो प्रस्तुति पनि गर्ने भएको छ ।

 

उक्त समय र स्थानमा कोरियामा रहनुहुने नेपाली दाजु भाई दिदीबहिनी लगाएत बुद्धिजीवी,व्यवसायी,पत्रकार, विद्यार्थी,नेपाली समुदाय मा उपस्थिति को लागी हार्दिक निमंत्रणा तथा स्वागत गर्दछ । नोट – सोही दिन झापा मिलन समाजको सदस्यता फम भरिने जानकारी समेत गराउदछ ।

 

मिती :२०१५ सेक्टेम्बर ५ तारिक शनिवार

स्थान : हिमालय रेस्टोरेंट सुवन सुवन योग गेट नम्बर ९ बाट २० कदम अगाडी

समय : बेलकी ८ बजे

सम्पर्क

सन्तोष श्रेष्ठ (अध्यक्ष) ०१० -२५६१-५५४२

राजु सन्तोषी थापा (बरिश्ट उपाध्यक्ष) ०१०-६२४५-२४६९

पबन राई (उपाध्यक्ष ) ०१०-५९२४-१८३२

राजिब बस्नेत (उपाध्यक्ष) ०१०-३९१०-१७७०

सुसिल मैनाली (सचिब ) ०१०-७५९९-९१९२

रन्जितकुमार यादब (सह-सचिब) ०१०-२१६३-९३१९

बालकृष्ण बान्तवा( कोषाध्यक्ष ) ०१०-६४६३-३४५२

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • बहु प्रतिक्षित चलचित्र जारी २ कोरिया प्रदर्शनका लागि बूकिङ खुला
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...