Advertisement
SKIP THIS

खोटाङको चिठ्ठा नतिजा आयो,प्रथम पुरस्कार स्मितालाई


सोल-यहि अगष्ट २३ तारिकका दिन गुल्मी सम्पर्क समितिको आयोजनामा रेसुङगा भल्लिबल रनिङ कपको कार्यक्रम स्थलमा खोटाङ सेवा समाजले खेलकुद बिकाश तथा अपतकालिन राहत कोष सहयोगार्थ भाग्यशाली चिठ्ठाको नतिजा प्रकाशित गरेको छ।

 

गत जुलाई १२ तारिक आयोजना गरिएको खोटाङ्ग हलेसी खुल्ला भल्लिबल रनिङ्ग कप कार्यक्रम सहयोगार्थ चिठ्ठाको नतिजा सोही दिन खोलिने भनिएकोमा बिबिध कारण बस खोल्न नसकेकोले गत २३ तारिकको कार्यक्रममा खोलिएको हो। उक्त नतिजा अनुसार पुरस्कार परेका ब्यक्तीहरुले यहि सेप्टेम्बेर ६ तारिक भित्रमा सम्बन्धित ब्यक्तीसंग सम्पर्क गरि चिठ्ठाको अर्धकट्टी सहित दाबी गर्नु हुन सस्थाका अध्यक्ष अमृत राईले अनुरोध गरेका छन् । उनले यस चिठ्ठाको लागि सहयोग गर्नु हुने गुल्मी सम्पर्क समिती लगायत अन्या संघ संस्था र सम्पुर्ण ब्यक्तिलाई धन्यवाद ब्यक्त गरेका छन् ।
चिठ्ठाको नतिजा:-

प्रथम पुरस्कार:- स्मिता लिम्बू, (धरान) चिठ्ठा नम्बर:- 00840
दोस्रो उपाहार:- डिल्ली राज राई, (भोजपुर) चिठ्ठा नम्बर:-000638
तेस्रो उपाहार:- प्रकाश घिमिरे(संखुवासभा) चिठ्ठा नम्बर:- 000289
चौठो उपहार:- नर बहादुर गुरुङ्ग( गोर्खा) चिठ्ठा नम्बर:- 000134
शान्त्वना पुरस्कार:- सन्तोष दहाल (ओखलढुंगा) चिठ्ठा नम्बर :- 000758
सम्पर्क को लागि-
१. अमृत राई:- 01046168455
२. चित्र घले:- 01059420145
३. अरुण राई:- 01048339794

 

सहयोगीहरुको नामावली :-
१. अमृत राई- खोटाङ – 101000 वन
२. चित्र घले- सप्तेस्वर,खोटाङ-101000 वन
३. रामप्रसाद राई- मंगलटार, खोटाङ – 50000 वन
4. अरुण राई- महेस्वरी, खोटाङ-50000 वन।
5. गङगा राज राई- 101000/- 6. अनुप राई-दोर्पा, खिटाङ- 50100 वन
7.दिपेन्द्र राई:- खोटान्फ 101000 वन
९. सम्सेर लिम्बू- तेह्रथुम- 50000 वन
१०. भिमराज चेम्जोङ- 51 000 वन
११. साङ्ग्रीला रेष्टुरेन्ट (सुवन)- 100000-
१२. ज्योती रेस्टुरन्ट: 100000:-
१३. पुजा रेष्टुरेन्ट(लक्ष्मी गुरुङ)-102000 वन
१४. दुर्गा रेष्टुरेन्ट(बिनोद कुवंर )- 100000 वन

१५. पुर्वान्चाल सरोकार समाज:- 100000 वन

१६ .अनुप राई खोटांग -५०००० वन

१७.मनोज राई खोटांग -५०००० वन

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • बहु प्रतिक्षित चलचित्र जारी २ कोरिया प्रदर्शनका लागि बूकिङ खुला
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...