Advertisement
SKIP THIS

सगरमाथा समाजको छैंठौ अधिवेशन सम्पन्न, अध्यक्षमा लक्ष्मण राणा मगर सर्वसम्मत निर्वाचित


सगरमाथा समाजको छैंठौ अधिवेशन सम्पन्न भएको छ । आईतवार ख्याङ्नाममा भएको उक्त अधिवेशन बाट अध्यक्षमा लक्ष्मण राणा मगर सर्वसम्मत निर्वाचित भएको हो ।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति केन्द्रका वरिष्ठ उपाध्यक्ष सन्जिव राई तथा नेपाल तामाङ घेदुङ दक्षिण कोरिया केन्द्रका वरिष्ठ उपाध्यक्ष राम बहादुर तामाङ लगायत विभिन्न क्षेत्रीय तथा जातीय संघ संस्थाहरुको अतिथिमा औपचारिक कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रम समाजका अध्यक्ष देव सागरको सभापतित्वमा भएको थियो भने कार्यक्रम संचालक समाजका महासचिव दिपक रिमाल गरेको हो ।

साथै उक्त अधिवेशनबाट सर्वसम्मत निर्वाचित भएका अध्यक्ष लक्ष्मण राणाले आगामी दिनमा यो समाजलाई अझ कोरियामा तथा यस ख्याङ्नाम क्षेत्रमा रहेका सम्पुर्ण संघ संस्था सँग हातेमालो गर्दै विभिन्न कारणले मानसिक रोगहरुको समस्याबाट ग्रसित नेपालीहरुलाई दिर्घीकालीन रुपमा समधानको उपायहरु खोजी गरि अझ थप विभिन्न प्रशिक्षणत्मक कार्यक्रमहरु गर्ने प्रतिबद्धता जनाए ।

नयाँ कार्यसमितिको पहिलो बैठकले सल्लाहकार, अन्य सदस्यहरु लगायत संयोजकहरु नियुक्ति गर्नेछ र काम बाँडफाँड गर्ने जानकारी गराए ।

दक्षिण कोरियाको ख्याङ्नाम प्रान्तको दक्षिण भेगमा अवस्थित नेपाल र नेपालीहरुको बिच भाईचाराको सम्बन्ध स्थापित गर्ने उद्देश्यले सगरमाथा समाजको स्थापना भएको थियो ।

नवनिर्वाचित कार्यसमिति

अध्यक्ष लक्ष्मण राना मगर
उपाध्यक्ष शेखर बोहोरा
बिकाश गिरी
हेमन्त जर्घा मगर
महासचिव अर्जुन भण्डारी
सचिव सन्तोष भट्टराई
कोषाध्यक्ष सुरेन्द्र कार्की
सह कोषाध्यक्ष मतिलाल मगर
सदस्य रोहित लामा
सदस्य आशिष मगर

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...