कोरियामा "थाहै नपाई" गीति एल्बम को बिमोचन सम्पन्न


सौल _ बिरू कार्की
रचनाकार नगेन्द्र थापा मगर र गायक तथा सँगितकार विकास विककेा पप तथा अाधुनिक गित एल्मब थाहै नपाइ  को  एक कार्यक्रमका बीच दक्षिण केारियाको राजधानी  सउलमा अाइतबार विमेाचन गरिएको  छ । रेाजगारीको  शिलशिलामा केारिया अाएर कठिन कामकेा बाबजुद पनि समय निकालेर सिर्जना गरिएको  एल्बमको प्रमुख अतिथि  एनअारएनए  कोरीयाका अध्यक्ष राजु क्षेत्रीले विमेाचन गरेका हुन । विमेाचन कार्यक्रममा बेाल्दै अध्यक्ष राजु क्षेत्रीले कठिन कामकेा बाबजुद यसरी अाफ्नेा सिर्जनालाइ अाम श्रेाता समक्ष ल्याउन सफल रचनाकार थापा र गायक सँगितकार विकलाइ बधाइ तथा शुभकामना व्यक्त गरे ।
एल्बममा अाठ अेाठा गित समावेश गरिएका छन । नगेन्द्र थापा मगरकेा शब्दमा रहेकेा एल्बममा विकास विकले सँगित र स्वर भरेका हुन । विमाेचन कार्यक्रममा बेाल्दै रचनाकार थापाले अाफूले निकै मेहनत गरेर येा एल्बम बजारमा ल्याएकेा र सुनेर प्रतिकृया दिन अाग्रह गरे । गायक सँगितकार विकले अाफुले सक्ने मेहनत गरेर एल्बम तयार पारेकेा अाउदा दिनमा अझै नया सिर्जना पस्कदै जाने प्रतिवद्दता पनि व्यक्त गरे । विकले थाहै नपाइ एल्बममा समावेश केहि गित गाएर पनि सुनाएका थिए ।
विमाेचन कार्यक्रममा एनसिसी केारीयाका बरिष्ठ  उपाध्यक्ष अन्जु केसी,अाेमन फर अेामनका अध्यक्ष मल्लीका थकाली,बागलुङ सम्पर्क समितिका सँरक्षक तथा एनअारएन केारीयाकेा उपाध्यक्ष विपिन गुरूङ,पत्रकार महासघ केारियाका अध्यक्ष अशाेक मैनाली,जनजाती महासघका अध्यक्ष चित्र मोक्तान ,एकता समाज केारियाका अध्यक्षा विदुर शर्मा समाजसेबी तथा एन आर एन ए कोरिया का उपाध्यक्ष जुनु गुरुङ   लगायतले बधाइ तथा शुभकामना मन्तव्य राखेका थिए । बागलुङ सम्पर्क समिती केारियाकेा सँयेाजनमा भएकेा उक्त विमेाचन कार्यक्रमकेा अध्यक्षता समितीका अध्यक्ष याम श्रीस,स्वागत उपाध्यक्ष  अजुर्न थापा र सँचालन सचिव सज्जन कुमार सिँहले गरेका थिए ।
nagendra bimochan3

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...