Advertisement
SKIP THIS

दोस्रो बुद्ध जयन्ति फुट्सल कप २०१९ को उपाधि एभरेष्ट एफसीलाई


 

तामाङ समाज ख्यङ्साङ्नाम्दो/बुसान द्वारा आयोजित “दोस्रो बुद्धजयन्ती फुटसल प्रतियोगिता २०१९ सम्पन्न भएको छ । आइतबार भएको कार्यक्रममा प्रमुख अतिथि DANA कोरियाका president Rev. Tankyeong रहेका थिए । कार्यक्रममा आयोजक संस्थाका कार्यबाहक अध्यक्ष सुजित घिसिङको सभापतित्वमा छोटो औपचारीक कार्यक्रमलाई उपाध्यक्ष रण तामाङले स्वागत मन्तव्य राखेका थिए । बिशेष अतिथि नागर्जुङ गुम्बाका लामा प्रमुख उर्गेन लामा र नेपाल तामाङ संघ दक्षिण कोरियाका अध्यक्ष मेघ प्रसाद वाईवाले बुद्ध र बुद्ध जन्मेको देश नेपाल चिनाउने कार्यक्रम आयोजना गरेकोमा आयोजक तामाङ समाज ख्यङ्साङ्नाम्दो बुसानको प्रशंसा गर्दै सहभागी सम्पूर्ण टिमहरुलाई शुभकामना दिनु भएका थिए।
याङ्सान स्थित 평산동 웅상 체육공원 को खेलमैदानमा भएको उक्त प्रतियोगीतामा जम्मा २८ टिमको सहभागितामा सम्पन्न प्रतियोगिता दर्शकहरुको पनि बाग्लो उपस्थिती रहेको थियो। प्रतियोगिताको फाइनल खेलमा १-० को नतिजा निकाल्दै एभरेष्ट एफसीले ट्रफी, मेडल सहित नगद २० लाख वन र उपविजेता बन्दै डेउ एफसीले ट्रफी, मेडल सहित १० लाख वन पुरस्कार पाए । एकदमै रोचक र कडा प्रतिस्पर्धात्मक रहेको उक्त प्रतियोगिताको फाइनल र सेमिफ़ाइनल खेलहरु पोल A बाट एभरेष्ट एफ.सीले फारन एफ.सीलाई पराजित गरेको थियो भने पोल B बाट डेउ एफ.सीले तामाङ एफ.सीलाई पेनाल्टि सुटआउटमा हराउदै फाईनल प्रवेश गरेको थियो ।   

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...