Advertisement
SKIP THIS

दाेलखाली समाजकाे बार्षिक साधरण सभा सम्पन्न, छुसकमा साँस्कृतिक कार्यक्रम गर्ने


दोलखाली समाज दक्षिण काेरियाले आइतबार बार्षिक साधारणसभा सम्पन्न गरेकाे छ ।
सउलकाे दोङदेमुनमा समाजका अध्यक्ष सरोज केसीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाले विगतमा गरेका विभिन्न कार्य र प्राप्त गरेकाे प्रगतिका बारेमा छलफल भएको थियो ।
कार्यक्रममा समाजका कोषाध्यक्ष सुमन न्यौपानेले आर्थिक विवरण प्रस्तुत गरेका थिए । विवरणमा समाजले अहिलेसम्म विभिन्न कार्यक्रम, सामाजिक सेवा, जिल्लाका विभिन्न ठाउँमा गरेका सहयोग र सहयोग संकलन कार्यमा भएको आर्थिक २ करोड ९८ लाख ९६ हजार २ सय ५४ वनको कारोबर गरेका देखाएको छ । समाजका संरक्षक लालकाजी बस्नेत, उपाध्यक्ष अमृत दाहाल लगायत उपस्थितिहरुले अबको दिन र विगतको गतिविधि बारे गम्भिरता हुनु पर्ने बताएका छन् । महासचिव डिल्ली न्याैपानेले समाजकाे  विविध पक्षमा अाफ्नाे धारणा राखेका थिए ।
दाेलखाली समाज दक्षिण काेरियाले कोरियन चाड छुसक बिदामा बृहत साँगीतिक कार्यक्रम गर्ने भएकाे छ । साे साँगीतिक कार्यक्रमबाट उठेकाे रकम जिल्लाको शैक्षिक एवं विविध क्षेत्रमा खर्चिने निर्णय भएकाे छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...