शेर्पा संघ दक्षिण कोरियाले ‘ग्याल्बो लोसार साँझ’ फेब्रुअरी ४ मा मनाउने


शेर्पा संघ दक्षिण कोरियाद्वारा अगामी फेब्रुअरी ४ मा  ‘ग्याल्बो लोसार साँझ’ मनाउने भएकाे छ । बेलुकी  ७ बजेबाट सुरू हुने कार्यक्रम बिहान ६ बजे सम्म हुने चल्ने अायाेजकले बताएकाे छ ।

भाषा लिपि,मौलिक चाडबाड हाम्रो पहिचान, ऐतिहासिक सांस्कृति र परम्परा संरक्षण र बिकास गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ नेपालको राष्ट्रिय मौलिक पर्व सखम फाग ल्हो २१४६ औं ग्याल्बो लोसार साँझ सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको हो । संघका महासचिब थुतुङ्ग ग्यल्जी शेर्पाले भने । गत वर्षहरु झै यो बर्ष पनि कोरियाको नयाँ वर्ष (सलनाल) को अवसर पारेर उक्त कार्यक्रम आयोजना गर्ने तयारी  भएको छ । सबै दक्षिण कोरियामा भएका साथीभाइ आउनु हुन्छ भन्ने लागेको छ । उनले थपे ।

यस वर्षा पनि कोरियाको नयाँ वर्ष (सलनाल) को अवसर पारेर उक्त कार्यक्रम आयोजना गर्ने तयारी भएको बताए । स मो फाग ल्हो २१४६ औं ग्याल्बो लोसार साँझा सांस्कृतिक कार्यक्रमको राजधानी सौलको दोङ्ग्देमुन दंग्सिब्री याक स्थित ८८ खुल्ला थेक हल मा कार्यक्रम आयोजना हुने अध्यक्ष आङ पासङ शेर्पा ले बताएका छन् ।
ग्याल्बो लोसार कार्यक्रममा कोरियामा रहेका बिभिन्न संघसंस्थाका पदाधिकारी, पत्रकार, ब्यापारी, बिद्यार्थी लगायतका नेपालीहरूको उपस्थिति भैदिन आयोजक कमिटिले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • पाँचथर सेवा समाजको आयोजनामा सुवनमा “महाजात्रा” प्रदर्शन हुने
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...