Advertisement
SKIP THIS

आङ कामी शेर्पाको शव नेपाल पठाउन एक करोड दश लाख वन संकलन


गत अक्टुबर २६ तारिक शुक्रबार जिन्जु अस्पतालमा हृदयघातका कारण मृत्यू भएका दोलखाका आङ कामी शेर्पाको शव नोभेम्बर २ मा नेपाल पठाएको छ। अाइतबार भएकाे मृतक  शेर्पाकाे  आत्माको शान्ति पुजा कार्यक्रममा साे कुरा बताइएकाे हाे ।

शेर्पाकाे शब नेपाल पठाउनका लागि दक्षिणा काेरियामा रहेका नपालीहरूले कामी शेर्पा आर्थिक सहयोग संकलन गरेका थिए । अभियानबाट एक करोड दश लाख आठ हजार ५५ वन आर्थिक सहयोग संकलन गरेको दाेलखाली समाजका अध्यक्ष सराेज केसीले जानकारी गराए । ‘शेर्पाको शव नेपाल पठाउन ४१७७९५० वन खर्च भएको छ भने अहिले जम्मा ६८४०१०५ वन बाँकी छ। साे रकम हामी उहाँकाे अाफन्तलाइ बुझाउने छाै ।’ उनले भने ।

आङ्ग कामीको  उपचारका क्रममा अस्पताल खर्च एक करोड छैसठ्ठी लाख वन लागेकाे जनाएकाे छ । साे रकम मध्ये खंङग साँग नामदाे राज्य सरकारको आपतकालीन राहत कोषबाट एक करोड चौतिस लाख वोन सहयोग र अङ्ग दान लिने संस्थाबाट ५४ लाख  वन आर्थिक सहयोग प्राप्त भएकाे उपचारमा सहयाेग गरेका यज्ञ राज सुबेदीले जानकारी दिए।

नेपाली सम्पर्क समितीकी अध्यक्ष अन्जु केसी, जनजाती महासंघकी अध्यक्ष मल्लिका थकाली, शेर्पा संघ कोरियाका अध्यक्ष आङ्ग पासङ्ग शेर्पा, वुमन फर वुमनको अध्यक्ष पदमा श्रेष्ठ, योल्ह्मो सम्पर्क समिति र दोलखा शेर्पा विसी मन्च लगायत अन्य कोरियावासी नेपालीहरुको उपस्थितीमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा स्याङ्जा भिरकोट आठथर तमु समाजको ल्होसार कार्यक्रमसँगै छैठौं अधिवेशनबाट तोरन गुरुङको नेतृत्वमा कार्यसमिति चयन
  • ‘त’ ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमू धीं कोरियाले ‘ल्होसार’ मनाउँदै
  • चुम्लुङ बुसानले डिसेम्बर २१ मा ‘चासोक तङनाम’ मनाउँदै -FONIJ KOREA
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...