Advertisement
SKIP THIS

कोरियामा सवारि दुर्घटनामा परि एक नेपालीको मृत्यू


बिद्यानन्द चौधरी

इपिएस मार्फत कोरिया आएका एक नेपालीको शनिबार सवारि दुर्घट्नामा परि मृत्यू भएको छ । नेपालमा पर्सा जिल्ला गढि नगरपालिकाका ४६ बर्षिय ओमप्रकास चौधरी हुन ।

दक्षिण कोरियाको गिम्पो कार्यरत चौधरी शनिवारको आफ्नो काम सकेर साइकलमा नजिकैको मार्ट जाने क्रममा दुर्घटनामा परेका थिए । उनलाई पछाडीबाट गाडीले ठक्कर दिएको सोही कम्पनिमा कार्यरत राज मल्लले वताएका छन् । ‘मार्टमा जानु भएको थियो । पछाडीबाट गाडिले ठक्कर दिएछ ।’ उनले भने ।

घट्नालगतै स्थानिय प्रहरीले घइते चौधरीलाई स्थानीय अस्पतलमा पुर्याएका थिए । त्याहाँ उपचार हुन नसकेपछि तत्काल यएरएम्बुलरनसबाट उनलार्ई आजु मेडिकल कलेज सुवन लगिएको र अस्पतालले केही समय पछि नै मृत घोषणा गरेको थारु कल्याणकारी सभा दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष शिवशंकर महतो बताएका छन् । ठक्कर दिने चालक किर्गिस्थानको भएको प्रहरीले जानकारी दिएको छ ।

सिसिटिभि फुटेज हेर्दा मृतक चौधरिको गल्ति नभएको कुरा प्रहरीले भनेको गैर आवासीय नेपाली संघ (एनआरएन) दक्षिण कोरियाको अध्यक्ष लक्ष्मी गुरुङले बताइन । गुरुङले घट्नाबारे नेपाली राजदुताबासमा जानकारि गराइसकेको छ ।

मृतक चौधरीको श्रीमती, एक छोरा र एक छोरी रहेको छ ।गत हप्ता मात्रै कैलाली टिकापुरका प्रमोद चौधरीको सुतिरहेकै अबस्थामा मृत्यु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • किरात राई यायोक्खा दक्षिण कोरियाको १३ औँ महाधिवेशन सेप्टेम्बर १४ मा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ति विशेष भेटघाट तथा वृहत वनभोज’ कार्यक्रम अन्तिम चरणमा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ती विशेष भेटघाट एवम वनभोज कार्यक्रम’ अन्तिम चरणमा
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...