फिफा वोमन वल्ड कपमा कोरिया कोस्टारिकासंग बराबरीमा रोकियो


निश्चल काउचा

 

सोल – क्यानाडामा जारी फिफा वोमन वल्ड कप फुटबलमा दक्षिण कोरिया कोस्टारिकासंग बराबरीमा रोकिएको छ | गए राति भएको खेलमा खेल शुरु भएको १७ औ मिनेटमा कोस्टारिकाकी मेल्लिसा हेर्रेराले आफ्नो देशका लागि खाता खोलिन | उनीहरुको खुशी ४ मिनेट पनि टिक्न नपाउदै दक्षिण कोरियाकी जी सोयुङले गोल पर्काउदै खेल बराबरीमा ल्याईन | फेरि २५ औ मिनेटमा जेओन गेउलले दोस्रो गोल गर्दै कोरियाको अंक दोब्बर पारिन |
हाफ टाईम अघिसम्म एक गोलले पछि परेको कोस्टारिका हाफ टाईम पछि निकै आक्रमक बन्यो | प्रतिस्पधात्मक खेलमा दुवै पक्षवाट थुप्रै आक्रमण बुने पनि गोलमा परिणत हुने सकेन | खेलको ८९ औ मिनेटमा कोस्टारिकाकी कार्ला विल्लालोबोसले गोल गर्दै खेल बराबरीमा ल्याईन |

अन्तत खेल दुवै देशले २-२ गोल गर्दै एक – एक अंक बाड्दै बराबरीमा टुंगियो | यस अघि नै ब्राजिलसंग २ – 0 ले हार बेहोरी सकेको दक्षिण कोरियाको दोस्रो चरणको यात्रा कठिन बनेको छ | अब दक्षिण कोरियाले आगामी बुधवार स्पेनसंग प्रतिस्पधा गर्ने छ |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • अष्ट्रेलियाबाट दलेन्द्र गुरुङको “आरुपाटे” सार्वजनिक [भिडियो सहित]
  • तमू समुदायको ल्होसारलाई संगीतमय बनाउन “जालुमाया गुरुङ” कोरिया आउने
  • नेफिन कोरियाद्वारा “पहिचान संवाद” सुरु, पहिलो शृङ्खलामा रैथाने संगीतकर्मी झुमा लिम्बू
  • कोरियाको सौलमा डिसेम्बर १५ तारिख चासोक तङनाम मनाइने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...