अमेरिकामा अबिबाहित एकसाथ बस्न अबैधानिक


वासिंङटन डिसी
विजय थापा – सुन्दा आश्चर्य लाग्न सक्छ | अपत्यारिलो जस्तो पनि भान हुन्छ | यो कुरा हुनै सक्दैन भनि खोज र अनुसन्धान पनि गर्न मन जान सक्छ | अमेरिका जस्तो स्वतन्त्र मुलुकमा के यस्तो सुन्नु पर्यो भन्ने सबैको मस्तिष्क खल बलिने पनि हुन् सक्छ | कौतुलता जाग्न सक्छ |
 
 
अबिबाहित केटा या केटि ,पुरुष या महिला अमेरिकामा पनि बिबाह नगरी संगै साथ बस्ने पद्धतिलाई गैर कानुनी या अबैधानिक ठानिन्थ्यो | भर्जिनियामा दुई बर्ष अगाडी मात्र अबिबाहित केटा या केटि साथ बसेको कसैले अभियोग लगाई दिए मात्र कानुनको फन्दामा पर्न सक्थे | कसैले उजुरी या नालिश हाली दिए अड्डा अदालतको चक्कर लगाउनु पर्थ्यो | अमेरिका स्वतन्त्र हुने बितिकै बिबाह नै नगरी संगै बस्ने परिपाटी आएको कदापी हैन |
 
 
अमेरिका १९६० भन्दा अगाडी केटा या केटि बिबाह नगरी संगै बस्ने भन्ने असम्भव थियो | आश्चर्य लाग्न स्वाभाविक हुन्छ ,१९६० ताका बिबाह नगरेका युवा युवती कुनै पनि अतिथि गृह ( होटल )मा नाम दर्ता गराउन धरै कठिन हुन्थ्यो ,बास बस्न लाई समस्या हुन्थ्यो | कोठा दिइदैन थियो | अबिबाहित जोडीलाई घर किन्नलाई पनि ज्यादै कठिन हुन्थ्यो किनभने सामाजिक तवरले तत्कालिन समयमा अर्कै दृष्टिकोणले हेरिन्थ्यो |
 
 
केवल २ बर्ष अगाडी सम्म पनि अमेरिकाका ४ राज्यहरु मिसीसिपि ,फ्लोरिडा ,मिचिगन र नर्थ क्यारोलिनामा अबिबाहित जोडी साथ बस्नु भनेको गैर कानुनी थियो |
 
 
अमेरिका विकासले चरम चुलीमा पुगेको छ l कानुनले धेरै कुरा स्वतन्त्र दिएको छ | मानिस स्वतन्त्र पनि चाहान्छन | अमेरिकालाई बाहिर दुनियाले स्वतन्त्रको हकमा ज्यादै स्वतन्त्र भएको देख्दछन र छाडा पनि मान्दछन | अमेरिकाक ६ वटा राज्यहरु इडाहो,उथाह,साउथ क्यारोलिना ,मिनासोटा ,म्यासा चुटेस र इलिनियोमा अझ पनि व्यभिचार पूर्ण गैर कानुनी छ |
 
 
बिना बिबाह पुरुष तथा महिला एक छत मुनि संगै बस्ने पद्दतिलाई अंग्रेजीमा कोहाबिटेसन भनिन्छ भने नेपालीमा सह-बसोबास भन्ने गरिन्छ | तर व्यापक अर्थमा महिला महिला र पुरुष पुरुष पनि बिना बिबाह संगै बस्ने व्यापक भएकोले को-ह्याबिटेसनले पुरुष र महिला मात्र संगै नभै यिनीहरुलाई पनि जनाउछ |
 
 
कैयौ युवा युवतीहरु यसरि घरजम गरेता पनि यो बैधानिक छ या अबैधानिक भन्ने कुराको ज्ञान नै छैन किनभने कहिले देखि यो चलन अस्तित्व आयो | कसले ल्यायो भन्ने एकिन छैन | यस तर्फ संगै बसोबास गर्ने स्त्री र पुरुषहरुलाई चासोको बिषय नै भएन किनभने प्रहरी प्रशासनले कारवाही गरेको सुन्य नै बराबर रहेको देखिन्छ |
 
 
सन् १८७७ राष्ट्र मण्डलमा यो चलनलाई अपराध मानिन्थ्यो | सन् २०१३ मा मात्र अमेरिकाको भर्जिनिया राज्यका सिनेटहरुले १३६ बर्षे पुरानो कानुनलाई खारेजी गरि नया कानुन पारित गर्न जनवरी २८ ,२०१३ देखि सुनवाई गर्ने र अनुमोदन गर्ने दिशा तर्फ लागे | भर्जिनिया राज्यमा अबिबाहित युवा युवतीहरु बिबाह नगरी संगै बस्नु पनि अबैधानिक हो भन्ने सुन्दा आश्चर्यमा परेका थिए किनभने उनीहरु यस्तो कानुन रहेको थाहा नभएको बताएका थिए | अमेरिकामा ७० दशक ताका संगै पुरुष र स्त्री एकै छत मुनि बस्नु भनेको असाधारण मानिन्थ्यो |
 
 
विश्वका कैयौ मुलुकमा यसरि एउटा छत् मुनि बस्ने चलन रहेता पनि कैयौ राष्ट्रहरुमा धर्म ,परम्परागत जीवन शैली ,अन्य कारणबाट यो प्रचलन प्रतिबन्धित छ | मुसलमानहरु बसोबास भएको मुस्लिम राष्ट्रहरुमा धर्म र अन्य कारणबाट बन्चित बन्न पुगेको छ | इन्डोनेसियाले दण्ड कानुन तैयार गरेको छ | सजायको भागीदार पनि बन्नु पर्ने हुन्छ र झ्यालखाना समेत जानु पर्छ |
 
 
२० औ शताब्दी देखि अमेरिकामा सह-बसोबास प्रचलन सामान्य रुपमा भएको भेटिन्छ भने अमेरिकाको ७ वटा राज्यहरुमा सह-बसोबास बिरुद्ध कानुन पुस्तकमा मात्र सिमित छ | लगभग शिथिल अवस्थामा भएको र कार्यन्वयन हुन् सकेको छैन |
 
 
अमेरिका जस्तो मुलुक जागिरको भरोसा नहुने हुनाले बचत गर्ने उदेश्य साथ समझदारीमा अबिबाहित भए पनि संगै बसी जीवन यापन गर्न र पारपाचुकेको कारण ठुलो आर्थिक क्षति बेहर्नु पर्ने आदि ईत्यादी कारण झन्डै अमेरिकामा ८० लाख युवा युवती सह -बसोबास अर्थात् बिना बिबाह बसेको तथांकले देखाएको छ |
 
 
अविवाहित स्त्री या पुरुष संगै बस्ने चलन संसार भर विस्तार हुदै छ भने अमेरिकामा झन् फक्रदै छ | केवल २ बर्ष अगाडी देखि यो कानुनी किचलो बाट बिशेष गरि डिसी महानगर क्षेत्रको भर्जिनिया रहने समुदायहरु मुक्त भएका छन् | यसले अनादि काल देखि चल्दै आएको परम्परागत पवित्र बिबाह पद्दतिलाई बिस्थापित गरि दिन्छ | परम्परागत बिबाह संकटमा परि सकेको देखिन्छ | बिश्वका केहि मुलुकले अविवाहित संगै बस्ने पद्दतिलाई अस्वभाविक र अनौठो मान्दछन भने अधिकांस देशमा सामान्य रुपले हेरिन्छ |

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • नेपाल बौद्ध परिवार  कोरियाको अध्यक्षमा कुसङ शेर्पा
  • नेपाल गोरखा परिवार कोरियाको अध्यक्षमा दिपक श्रेष्ठ
  • नुवाकोट समाज कोरियाको अधिवेशन अक्टोवार १५ मा हुने
  • घेदुङ कोरियाले ‘गोतोजि छोर्तोजि’ शृङ्खला गर्दै, पहिलो शृङ्खला संस्कार सम्बन्धी
  • ईपिएस

    कोरियन विशेष भाषा परीक्षा CBT को नतिजा प्रकाशन, आफ्नो स्कोर कसरी हेर्ने ?

    कोरियन विशेष भाषा परीक्षा ( Special EPS TOPIK, 2023 (CBT) तर्फको भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । बुधवार (सेप्टेम्बर १३) प्रकाशित नतिजा अनुसार २७ सय ३९ जाना उतिर्ण भएका छन् । HRD Service of Korea वाट मिति २०८० भाद्र १८ गते देखी २०८० भाद्र २२ गते सम्म परिक्षा संचालन भएको थियो । इपिएस ...

    भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउँछन् : एचआरडी कोरिया

    दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउने चेतावनी दिएको छ । कोरियाबाट फर्केर परीक्षामा उत्तीर्ण भएका ‘रिटर्नी’ हरूले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा हुन नदिने धम्की दिएपछि कोरिया सरकारले यस्तो चेतावनी दिएको ...

    आगामी बर्षका लागि कोरियामा बढ्यो तलब, अझै पुगेन प्रति घण्टा १० हजार वन

    दक्षिण कोरियामा अर्को बर्ष अर्थात् सन् २०२४ का लागि न्युनतम ज्याला बढेको छ । यो बर्षको न्युनतम ज्याला ९६२० वन मा २४० वन अर्थात २.५ प्रतिशत प्रति घण्टा थप भएर ९८६० वोन हुने भएको हो । ज्याला निर्धारण समितिको हिजो बसेको बैठकले मतदान मार्फत ज्याला निर्धारण गरेको हो ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...