सुदुर पश्चिम समाज कोरियाको एघारौं बार्सिक साधारण सभा जनवरी २८ मा


फोनिज कोरिया संवाददाता
सउल,

सुदुर पश्चिम समाज कोरियाले जनवरी २८ तारिकका दिन आफ्नो एघारौं बार्षिक साधारणसभा तथा भेटघाट कार्यक्रम गर्ने भएको छ ।

कोरियाको समाजिक इतिहासमा निकै जिम्मेवारी र उदाहरणीय बन्न सफल कोरियाको सुदुरपस्चिमेलिहरुको एक मात्र साझा सस्था सु. प. समाज कोरियाले कोरियनहरुको महान चाड सलनालमा प्रबासी मजदुरहरुको लामो बिदालार्इ मध्यनजर गरेर सो दिन साधारणसभा गर्न लागेको हो ।

सोही अवसरमा सु. प. बासिको कला, सस्कृती, रिति रिवाज तथा रहन सहन झल्काउने सु. प. को पहिचान बोकेको डेउडा प्रतियोगिता गरिने छ । त्यसैले सम्पुर्ण डेउडियाहरुलाई आफ्नो टिम समयमा नै दर्ता गराई दिनु हुन सस्थाका महासचिब सन्तोस सुबर्णकारले जानकारी तथा अनुरोध गर्नु भएको छ।

नेपाल र नेपालीको समस्यामा गम्भीरतापुर्बक निरन्तर लागि परेका  समाजले आगामी एघारौं साधारणसभालाई पनि भब्य अनि सभ्य बनाइ सफल पारी दिनु हुन आग्रह गरेको छ । समयको अभाबले गर्दा यसै सूचनालाई आधार मानी आफ्नो गरिमामय उपस्थितिकोलागि समाजका अध्यक्ष धर्म राज जोशिले हार्दिक अनुरोध गरेका छन ।

कोरियामा काम गरि रहेका तथा विभिन्न पेसा ब्यबसायमा आबद्ध समाजप्रति आस्था राख्ने नेपालीहरुको सबै समस्यालाई ध्यानमा राखी समाजले आफ्नो साधारणसभा नेपालीहरुको बाहुल्यता भएको सहर आन्सानमा राख्ने निर्णय गरेको छ ।

कोरियानहरुको माहान पर्व सलनालको दोस्रोदिन निम्न मिति समय र स्थानमा उपस्थिति जनाइ दिनु हुन हार्दिक अनुरोध गरेको छ ।
स्थान  :-  안산 왜국인 주민센터
경기도 안산시 단원구 원곡동 ७८५
समय १२बजे बिहाना
मिति :- २०१७ जनवरी २८ शनिबार

सम्पर्क  
धर्म राज जोशी 010 27046649
सन्तोस सुबर्नाकार – 010 59411744
अग्नि कोइराला  – 010 47983396
सुरेन्द्र भण्डारी  – 010 87010910
खगेन्द्र पनेरु  – 101 44886558

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • नेपाल बौद्ध परिवार  कोरियाको अध्यक्षमा कुसङ शेर्पा
  • नेपाल गोरखा परिवार कोरियाको अध्यक्षमा दिपक श्रेष्ठ
  • नुवाकोट समाज कोरियाको अधिवेशन अक्टोवार १५ मा हुने
  • घेदुङ कोरियाले ‘गोतोजि छोर्तोजि’ शृङ्खला गर्दै, पहिलो शृङ्खला संस्कार सम्बन्धी
  • ईपिएस

    कोरियन विशेष भाषा परीक्षा CBT को नतिजा प्रकाशन, आफ्नो स्कोर कसरी हेर्ने ?

    कोरियन विशेष भाषा परीक्षा ( Special EPS TOPIK, 2023 (CBT) तर्फको भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । बुधवार (सेप्टेम्बर १३) प्रकाशित नतिजा अनुसार २७ सय ३९ जाना उतिर्ण भएका छन् । HRD Service of Korea वाट मिति २०८० भाद्र १८ गते देखी २०८० भाद्र २२ गते सम्म परिक्षा संचालन भएको थियो । इपिएस ...

    भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउँछन् : एचआरडी कोरिया

    दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउने चेतावनी दिएको छ । कोरियाबाट फर्केर परीक्षामा उत्तीर्ण भएका ‘रिटर्नी’ हरूले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा हुन नदिने धम्की दिएपछि कोरिया सरकारले यस्तो चेतावनी दिएको ...

    आगामी बर्षका लागि कोरियामा बढ्यो तलब, अझै पुगेन प्रति घण्टा १० हजार वन

    दक्षिण कोरियामा अर्को बर्ष अर्थात् सन् २०२४ का लागि न्युनतम ज्याला बढेको छ । यो बर्षको न्युनतम ज्याला ९६२० वन मा २४० वन अर्थात २.५ प्रतिशत प्रति घण्टा थप भएर ९८६० वोन हुने भएको हो । ज्याला निर्धारण समितिको हिजो बसेको बैठकले मतदान मार्फत ज्याला निर्धारण गरेको हो ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...