कोरियामा पत्रकारको प्रश्नको जवाफ दिदै डां बाबुराम भट्टराई
![](https://www.fonijkorea.net/wp-content/uploads/2016/09/Press-meet-with-Dr.Baburam-BHattarai-in-south-korea..the-president-of-naya-shakti-party-800x450.jpeg)
अन्तराष्ट्रिय नेपाली समाज दक्षिण कोरियाले गत सेम्टेम्बर १६ मा कोरियाको राजधानी सउलमा आयोजना गरेको अन्तरकृया कार्यक्रममा नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पत्रकारको जिज्ञासा मेटाउदै । फोनिज कोरिया डटकमको लागि देव लिम्बुको रिर्पोटीइ० ।