चौधौ सिविटी परिक्षामा ४ सय २३ जना उतिर्ण
![](https://www.fonijkorea.net/wp-content/uploads/2016/08/cbt-test-678x450.jpg)
फोनिज कोरिया संवाददाता
काठमा०डौ
पुनह दक्षिण कोरिया जानको लागि लिइने कम्पुटरमा आधारित कोरियन भाषा परिक्षा सिविटी को परिक्षाफल विहीबार सार्वजनिक गरिएको छ । चौधौ सिविटी परिक्षामा ४ सय २३ जना उतिर्ण भएको इपिएस कोरिया शाखाले जनाएको छ ।
प्रकाशित परिक्षाफ हेर्न निम्न लिंकमा जान सकिने छ ।
file:///C:/Users/Administrator/Downloads/Result%20(1).pdf