Advertisement
SKIP THIS

कोरियाको जनसंख्या ५ करोड नाघ्यो ,युवाको भन्दा बृद्वको संख्या बढ्दो


सउल

पछिल्लो जनगणना अनुसार कोरियाको जनसंख्या बढ्दो क्रममा रहेको कोरियान संचारमाध्यमले जनाएको  छ । बुधबार प्रकाशित सरकारी तथ्यांक अनुसार यहाको जनसंख्या ५१..०७ मिलियन अथवा ५ करोड भन्दा माथि पुगेको छ । यो अनुपात यसभन्दा पहिला सन् २०१० को तथ्यांक भन्दा २.७ प्रतिशत बढि हो । औसत एक स्क्यार किलोमिटर बराबर ५ सय ९ जनाको जनसंख्याको चाप रहेको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै सबैभन्दा धेरै ४९.५ प्रतिशत जनासंख्या राजधानी सोलमा रहेको उल्लेख छ भने दोस्रोमा २४.४ प्रतिशत ख्यान्गीदोमा र सबैभन्दा कम दक्षिणी ग्याङ्सांङ्ग प्रान्तमा ६.५ प्रतिशत छ ।

उक्त तथ्यांकले १४ वर्ष मुनिका बालबालिकाको बृद्दी अनुपात घद्दो देखाइएको छ भने ६५ बर्षभन्दा माथिका बृद्व बृद्वाको संख्या भने बढ्दो देखाएको छ । यहि अबश्था क्रमिक रुपमा रहेमा सन् २०१८ देखि कोरियामा काम गर्ने उमेर समूह (१५ बर्ष देखि ६५ वर्ष ) को जनसंख्या घट्न सक्ने जनसंख्या विद हरुले अनुमान गरेका छन् ।

कोरियाले परत्येक ५ / ५ बर्षमा जनसंख्याको तथ्यांक राख्ने गर्दछ । पछिल्लो पटक सार्बजनिक गरेको तथ्यांक सन् २०१५ सम्मको को हो । यस भन्दा पहिले सन् २०१०मा कोरियाले जनसंख्याको तथ्यांक उतारेको थियो । जनसंख्या बृद्दी अनुपातलाइ हेर्दा सन् २०१० देखि सन् २०१५ बीचमा सबैभन्दा उच्च रहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाल फूटबल महासंघ दक्षिण कोरियाको नयाँ नेतृत्वमा हेमन्त गुरुङ
  • फोनिज कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने
  • गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको केन्द्रीय महाधिवेशन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...