Advertisement
SKIP THIS

तपाईं अहिले एनआरएन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

आसन र भाषण गर्न होइन कामको लागि हो मेरो उमेरद्वारी-लक्ष्मी गुरुङ

सोल-कोरियाको पुरानो ब्याबसायी लक्ष्मी गुरुङले एनआरएन कोरियामा सेप्टेम्बर ६ मा हुन गैरहेको पाचौ अधिबेशनमा उपाध्यक्ष पदको लागी आफ्नो उम्मेदवारी भाषण र आसनको लागी नभई वास्तविक एनआरएनको सेवा र रचनात्मक कामको लागी बताएकी छिन l     करिब दुई दशकअघि कोरिया आईपुगेकी उनी एनसीसीको पहिलो महिला सदस्य र कोषाध्यक्ष पनि हुन् l हालसम्ममा उनि संलग्न रहेको बिभिन्न संघ संस्थाहरुमा एनआरएन कोरियाको सदस्यमा दुइ कार्यकाल बिताई सकेकी र कोरिया अध्यागमन बिभागमा चारफुर्सदमा

एनआरएन कोरियाको उपाध्यक्ष पदमा जुनु गुरुङले उमेदवारी दिने

सोल – आगामी सेप्टेम्बर ६ तारिख हुन् गईरहेको एनआरएन कोरियाको पाचौ अधिवेशनको लागि  उपाध्यक्ष पदमा जुनु गुरुङले उमेदवारी घोषणा गरेकी छिन |     बिगत लामो समय देखि समाज सेवामा सक्रिय गुरुङ वोमन फर वोमनकी निबर्तमान अध्यक्ष समेत हुन् | महिला पनि पुरुष सरह नै हरेक क्षेत्रमा सक्षम रहेको र आफुले पाएको जिम्मेवारी बहन गर्न कुनै पनि कसर बाँकी नराख्ने र कोरियाका विभिन्न संघ संस्थामा देखिएको गुट , उपगुट रफुर्सदमा

भ्रस्टहरुको चंगुलमा फसेको एनआरएन र आसन्न अधिबेसन

शंकर बस्नेत गैर आवासिय नेपाली संघ दक्षिण कोरियाको सेप्टेम्बर ६ मा हुन लागेको अधिवेशन संगै चुनावी सरगर्मी बढदै गएको छ । हंगकङको गत साता भएको एनआरएन अधिवेशनप्रति टिप्पणी गर्दै अरेन्द्र गुरुङले फेसबुकमा प्रतिकृया जनाए । ‘एनआरएन संस्था नै हुने खानेको भयो गत आईतबार हंगकंगमा यस्तै देखियो अध्यक्षको प्रत्यासीहरुले रु.२० देखि ३० लाखसम्म खर्च गरे २०० डलर तिरेर सदस्य लिनुपर्नेमा उम्मेदवारले खोजी खोजि सदस्य बनाए आफै खर्च गरेर खाना र दारुफुर्सदमा

सधैका नेपाली एकपटक एनआरएन किन ?

मनोजकुमार डाँगी गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाले आफ्नो पाँचौ राष्ट्रिय महाधिवेशन सेप्टेम्बर ६ तारिक गर्ने निधो गरेको छ । कोरियाको गर्मी बिदासँगै पाँचौ अधिवेसन र चुनाबि सरगर्मी ह्वात्तै बढेको अनुमान गर्न सकिन्छ । एनआरएन कोरियाको स्थापना के को लागि हो ? नेपाली नागरिकता त्यागेका वास्तविक एनआरएनहरुले कमाएको धनलाई अथवा कोरियामा सिकेका सिप र ज्ञानलाई नेपालमै प्रयोग गरि जन्मभूमीको विकासको लागि हो त ? यदि कुनै प्रलोभनमाफुर्सदमा

गैरआवासीय नेपालीले नागरिकता पाउने निश्चित

फोनिज कोरिया संवाददाता     काठमाडौं – गैरआवासीय नेपालीहरुले नयाँ संविधान बनेपछि ‘गैरआवासीय नेपाली नागरिकता’ पाउने भएका छन् । राजनीतिक अधिकारविहीन यस्तो नागरिकता दिने प्रावधानसहित संविधानको मस्यौदा तयार भएको छ संविधान मस्यौदा समितिले आइतबारको वैठकले नयाँ संविधानको एकीकृत मस्यौदा पारित गरेको छ । बैठकमा सभापति कृष्ण सिटौलाले कार्यदलले तयार पारेको एकीकृत मस्यौदामा समितिका सदस्यहरुले दिएको सुझाव अनुसार परिर्माजनसहित पारित भएको घोषणा गरेको छ । एक सदस्यका अनुसार चार दलका शीर्षफुर्सदमा

ताजा अपडेट

ईपिएस

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...