Advertisement
SKIP THIS

एनआरएन कोरियाको उपाध्यक्ष पदमा जुनु गुरुङले उमेदवारी दिने


सोल – आगामी सेप्टेम्बर ६ तारिख हुन् गईरहेको एनआरएन कोरियाको पाचौ अधिवेशनको लागि  उपाध्यक्ष पदमा जुनु गुरुङले उमेदवारी घोषणा गरेकी छिन |

 

 

बिगत लामो समय देखि समाज सेवामा सक्रिय गुरुङ वोमन फर वोमनकी निबर्तमान अध्यक्ष समेत हुन् | महिला पनि पुरुष सरह नै हरेक क्षेत्रमा सक्षम रहेको र आफुले पाएको जिम्मेवारी बहन गर्न कुनै पनि कसर बाँकी नराख्ने र कोरियाका विभिन्न संघ संस्थामा देखिएको गुट , उपगुट र दलिय घेरावाट टाढै रहेर उमेदवारी दिन लागेकी बताईन |

 

कोरियामा रहेका नेपाली दिदी बहिनीहरुलाई बिगतदेखि नै गोलबन्द गर्दै आपत बिपतमा परेका चेलीहरुलाई सहयोग गर्दै आइरहेको र आगामी दिनहरुमा पनि निरन्तर जारी रहने जनाउदै आफु समग्र नेपाली महिलाको हक , अधिकारको लागि लडने पनि बताईन |

 

 

एनआरएन जस्तो विश्व भरि छाता संगठन रहेको संस्थाको उपाध्यक्ष पदमा उमेदवारी दिन पाउदा गर्भ लागेको बताउदै आफुले स्वच्छ र पारदर्शी ढंगले काम गर्ने जनाउदै कोरिया रहेका सम्पूर्ण नेपाली समुदाय, ब्यापारी , बुद्धिजीवि , पत्रकार र बिद्यार्थी बर्गमा सहयोगको लागि आग्रह गरेकी छिन ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘साँस्कृतिक क्रान्तिपनि हरेक परिवर्तनको संवाहक हुनसक्छ।’ – शुभराज भोम्जन
  • नेपाल फूटबल महासंघ दक्षिण कोरियाको नयाँ नेतृत्वमा हेमन्त गुरुङ
  • फोनिज कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने
  • गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...