गाेकुल थाेकर
थारु कल्याणकारी सभा दक्षिण कोरियाले सालनालको तेस्रो दिन जनवरी २३ सोमबारमा माघी पर्व मनाउने

थारु कल्याणकारी सभा दक्षिण कोरियाले सालनालको तेस्रो दिन अर्थात जनवरी २३ सोमबारमा माघी पर्व मनाउने भएको छ । थारुहरुको महान चाड माघी कोरियामा रहेका थारु समुदायले प्रत्येक बर्ष मनाउँदै आएको भए पनि कोरोना महामारीका कारण तीन बर्ष देखि भएको छैन । थारु परिकार र कोरियामै रहेका थारु कलाकारहरुको बेजोड प्रस्तुती हुने थारु कल्याणकारी सभाका अध्ययक्ष शिवशंकर महतो थारुले बताएका छन् । ‘झण्डै तीन बर्ष पछि हामीले यो कार्यक्रम गर्न लागेका छौं । यसमा घोंगी, ढिंक्री लगाएतका हाम्रो परिकारको स्वाद लिन सकिन्छ । त्यसैले कोरियामा रहेका सबै नेपाली दाजुभाइहरुलाई दिदीबहिनीहरुलाई कार्यक्रममाफुर्सदमा
सलनालको पहिलो दिन नेपाली समाज दक्षिण कोरियाले चियापान तथा भेटघाट गर्ने

नेपाली राष्ट्रिय चाडहरू सोनाम तथा गेल्बु (ल्होछार÷ल्होसार)को अवसर पारेर सलनालको पहिलो दिन अर्थात जनवरी २१ म जनता समाजवादी पार्टीको (जसपा) प्रवास संगठन नेपाली समाज दक्षिण कोरियाले चियापान कायक्रम गर्ने भएको छ । चियापान कार्यक्रममा कोरियामा रहेको नेपाली सबैलाई सहभागी भैदिन समेत समाजले आग्रह गरेको छ । निक ट्राभलको हल तोङदेमुनमा हुने कार्यक्रम विहान १० बजे देखि ४ बजे सम्म चल्नेछ । कार्यक्रममा कार्यकर्ता भेटघाट,चियापान,तथा पार्टी प्रबेस कार्यक्रम पनि हुने आयोजकले जानकारी दिएको छ ।
चितवन सांगीतिक धमकाको लागि गायक उर्गेन दोङ, गायिका अनु चौधरी र डान्सर कविता नेपाली कोरिया आउने

चितवन सम्पर्क समिति दक्षिण कोरियाले सलनालको पहिलो दिन जनवरी २१ मा चितवन सांगीतिक धमाका भाग ४ गर्ने भएको छ । सांगीतिक कार्यक्रमको लागि नेपालबाट चर्चित गायक उर्गेन दोङ, गायिका अनु चौधरी र डान्सर कविता नेपाली कोरिया आउने आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन् । गायक उर्गेन दोङ अहिलेका चर्चित गायक हुन् । उनको हाम्रो यो माया, माया तितो मिठो, टाढा भए पनि, लजालु मायालु जस्तो गीतले लाखौं श्रोताको मन छोएका छ । त्यस्तै गायिका अनु चौधरी ए हो र माया, लजालु मायालु, विन्दिया बोलाए सजना लगाएतको गीतमा मिलियन भ्युजफुर्सदमा
कोरियामा मृत्यू भएका नेपालीकाे शव पठाउन समस्या

दक्षिण कोरियाली राजधानी सोलनजिकैको ख्याङ्गीस्थित ह्वासाङ सीको फलाम कम्पनीमा काम गर्थे सोलुखुम्बुका रामप्रकाश मगर । फलामसम्बन्धी काम सहज हुने कुरै भएन । कम्पनी घाटामा गएको भन्दै मालिकले दुई महिनादेखि तलब पनि दिएका थिएनन् । दिउँसो र राति गरी उनले दुई सिफ्टमा काम गर्थे । केही दुई/तीन दिनअघि देखि आफूलाई अलि सन्चो नभएको बताएका उनी डिसेम्बर १२ मा काममा नआएपछि खोजी गरेपछि उनी सुतेकै अवस्थामा मृत भेटिएका थिए । ‘कम्पनीका साथीहरूले खबर गरेपछि अस्पताल लगेर पोस्टमार्टम गर्दा हृदयाघातबाट मृत्यु भएको रिपोर्ट आएको प्रहरीले बताएको थियो,’ सोलुखुम्बु समाज कोरियाका अध्यक्ष राजु राईले भने, ‘मृत्युका कारण अनेक हुनफुर्सदमा
बौद्ध परिवारको स्मारिका विमोचन

नेपाल बौद्ध परिवार दक्षिण कोरियाले आफ्नो रजत जयन्तीको अबसरमा स्मारिका प्रकाशन गरेको छ । कोरियामा सबै भन्दा पुरानो संस्थाको रुपमा रहेको बौद्ध परिवार आइतबार बार्षिक साधारण सभा तथा स्मारिका विमोचन कार्यक्रम गरेको छ । बौद्ध परिवारको स्मारिकामा बौद्ध धर्म, संस्कार संस्कृति र कोरियाली जीवनमा बौद्ध धर्म दर्शनका कुरा पढ्न पाईन्छ । झन्डै डेढ बर्ष अघि नै तयार भएको पुस्तकलाई गोकुल थोकर र कुसाङ शेर्पाको समूहले सम्पादन गरेको छ । कोरोना समय भएकोले समयमै स्मारिका विमोचन गर्न नपाएको बौद्ध परिवारले जनाएको छ । स्मारिका पढ्नका लागि बौद्ध परिवारसँग सम्पर्क गर्न सकिनेफुर्सदमा
काेरियामा मृत्यू भएका नेपालीकाे शव नेपाल पठाउ

रोजगारी तथा बिभिन्न शिलशिलामा दक्षिण कोरिया आएर मृत्यु हुने नेपालीको शव नेपाल ल्याउदा लाग्ने सम्पुर्ण खर्च नेपाल सरकारले बेहोर्न कोरिया स्थित नेपाली संघ संस्था तथा राजनीतिक दलका भातृ संगठनले माग गरेका छन । सोमबार विभिन्न ६ वटा संघ संस्था तथा राजनितीक दलाका भातृ संगठनले कोरिया स्थित नेपाली दूतावासमा पुगि संयुक्त ज्ञापन पत्र बुझाएका हुन् । यसरी संयुक्त ज्ञापन पत्र बुझाउने संघ संस्था तथा राजनीतिक दलका प्रवास संगठनहरुमा एनआरएनए दक्षिण कोरिया, नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखा, नेपाली जनसम्पर्क समिति दक्षिण कोरिया, प्रवासि नेपाली मन्च दक्षिण कोरिया, नेपाली जनप्रगतिशिल मन्च दक्षिणफुर्सदमा
ताप्लेजुङ सम्पर्क समितिले सलनालमा कञ्चनजंघा सांगीतिक धमाका गर्ने

ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाले सलनालको दोस्रो दिन ताप्लेजुङ कञ्चनजंघा सांगीतिक धमाका २०२३ गर्ने भएको छ । जिल्लाको शिक्षा र स्वास्थ्यको सहयोगार्थ गर्न लागेको कार्यक्रममा नेपालका चर्चित गायक प्रमोद खरेल, खगेन्द्र याक्सो गायिका एलिना चौहान, अभिनेत्री डान्सर रियासा दाहाल चर्चित हाँस्यव्यंग्य कलाकार भरतमणि पौडेलले प्रस्तुति दिने छन् । ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष सागर माङमू लिम्बूले ताप्लेजुङ जिल्ला क्षेत्रको ठाउँहरु एकदमै विकट भएको र त्यस्तो ठाउँमा सरकारले गरेको सहयोग पनि कम भएको बताएका छन् । ‘हामीले एउटा सानो सहयोगको लागि यो कार्यक्रम गरेका हौ। यसमा कोरियामा रहनु हुने सबैफुर्सदमा
मेस्सीलाई विश्वकप ट्रफी, एम्बाप्पेको ह्याट्रिकले टारेन फ्रान्सको हार: अर्जेन्टिना ३६ वर्षपछि विश्वकप च्याम्पियन

अर्जेन्टिना कतार विश्वकप २०२२ को च्याम्पियन बनेको छ। कतारस्थित लुसइल स्टेडियममा सम्पन्न खेलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो। निर्धारित समय र अतिरिक्त समयमा ३-३ गोलको बराबरीमा खेल रोकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जसमा अर्जेन्टिनाले ४-२ गोलअन्तरले जित निकालेको हो। फ्रान्सका किलियन एम्बाप्पे र रान्डल कोलो मुअनीले गोल गर्दा किंग्सले कोमन र औरेलियन चोउमेनी पेनाल्टीमा चुकेका थिए। अर्कोतर्फ अर्जेन्टिनाका लियोनल मेस्सी, लिओनार्दो परेडेस, पाउल डिब्याला र गोञ्जालो मोन्टिएलले गोल गरेका थिए। त्यसअघि खेलको पहिलो हाफमा अर्जेन्टिनालाई कप्तान लियोनल मेस्सीले अग्रता दिलाएका थिए। अर्जेन्टिनाका एन्जल डि मारियालाई फ्रेन्चफुर्सदमा
घेदुङले जनवरी २१ मा सोनाम ल्होछार मनाउने

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले सलनालको पहिलो दिन जनवरी २१ म कोरियामा सोनाम ल्होछार मनाउने भएको छ । आफ्नो भाषा धर्म, संस्कार र संस्कृति संस्कारको संरक्षण गरौ, आफनो पहिचान र अस्तित्वको लागि एक हौं भन्ने मुल नारा सहित हुन लागेको कार्यक्रमबाट भएको आम्दानीले दीर्घकालीन शैक्षिक कोषको स्थापना गर्ने भएको छ । ‘हाम्रो समुदाय शैक्षिक रुपमा निक्कै पछाडी छ । त्यसैले हामीले सकेको सहयोग गरेर बिपन्न जेहेन्दार विद्यार्थीका सहयोग गर्नका लागि अक्षयकोष स्थापना गर्ने भएका छौं । यो कोषले हाम्रो समुदायको विद्यार्थीहरुका लागि एउटा कोसेढुङ्गा हुने आशा लिएका छौ ।’ घेदुङकाफुर्सदमा