एन.सी.सी कोरियाद्वारा शुभकामना सहित कार्यक्रम सफल बनाईदिनु हुन अपिल|


सौल – कोरियन नयाँ वर्ष सलनाल २०१६ को पावन उपलक्ष्यमा कोरिया तथा विश्वभर छरिएर वस्नु भएका नेपाली दाजुभाई तथा दिदिबहिनिहरूमा नेपाली सम्पर्क समिति दक्षिण कोरियाको तर्फबाट हार्दिक मंगलमय शुभकामना ब्यक्त  गरिएको छ ।
कोरियन नयाँ वर्ष सलनालले कोरियामा रहनु हुने विभिन्न पेशा र क्षेत्रमा कार्यरत नेपालीहरूमा एकता, सदभाव, सहिष्णुता, पारस्परिक सहयोग, मातृत्व र भातृत्व वृद्धि गरि सम्पुर्णमा सुख, शान्ति, सु-स्वास्थ्य र उत्तरोत्तर  प्रगति होस भन्ने शुभकामना व्यत्त गरिएको छ ।
कार्यक्रम सफल बनाई दिनु हुन कोरिया बासी नेपालीमा हार्दिक अपिल |
सन् १९९३ मा स्थापित नेपाली सम्पर्क समिति दक्षिण कोरियाले यहाँ रहेका नेपाली स्वदेशमा रहेका नेपालीहरूमा पर्ने मानविय विपत तथा समस्याहरूको न्युनिकरण र समाधानार्थ सामाजिक गतिविधि र क्रियाकलाप गर्दै अाएको छ ।
यसै विच यहाँ रहेका नेपालीहरूद्धारा परोपकारी उदेश्य राखेर खोलिएका संघसंस्थाहरूको छाता संस्था रूपमा समेत परिचित छ ।
छाता संस्थाको भूमिका निर्वाह गर्दै यहाँ सामाजिक कार्यमा क्रियाशिल संघसंस्थाहरूको सहभागिता, सहमती र समझदारीमा वर्षको दुई पटक सलनाल र छुसकमा साँस्कृतिक कार्यक्रम र भाग्यशाली चिठ्ठा उपहार कार्यक्रम बाँडफाँड बिगतका वर्ष देखि नै यस संस्थाले गर्दै अाएको छ ।
यसैको पृष्ट भूमिमा रहेर यस वर्षको सलनालका लागि कार्यक्रम गर्ने अधिकार विभिन्न संघ संस्था लाई  दिई सकेको छ ।
यसरी एनसिसिले कार्यक्रम गर्न अनुमति दिएका संस्थाहरू क्रमश साँस्कृतिक तर्फ १. मोरङ डाईनामिक कमिटि ‍२. तनहँ सम्पर्क समिति चिठ्ठा तर्फ १. भोजपुर परिवार २. ठकुरी सेवा समाज र ३. छन्त्याल परिवार छन् ।
साविक नाम उल्लेखित संघसंस्थाहरूद्धारा अोयोजित कार्यक्रमलाई भव्य रूपमा सफल पारि दिनु हुन कोरिया स्थित व्यापार, व्यासायी, समाजसेवि, विर्धार्थी, वुद्धिजिवि लगायत सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनिहरूमा हार्दिक अपिल नेपाली सम्पर्क समिति ले गरेको छ  ।

यी वाहेकका अन्य संघसंस्थाहरूले आ-अाफनै उद्देश्य  राखी कार्यक्रम गर्न लागिरहेको प्रचार-प्रसार यत्रतत्र देख्न, हेर्न र सुन्नमा अाईरहेकोले निर्धारित कार्यक्रम असफल वनाउने दुश प्रयास प्रति घोर अापति व्यत्त गरेको छ ।

यसरी अवैधानिक बाटोबाट गरिने कार्यक्रममा अार्थिक, नैतिक, भोतिक र सामाजिक सहयोग नगरि दिनु हुन कोरिया वासी नेपालीहरूमा हार्दिक अपिल गरेको छ ।

सलनाल कै अवसर पारेर विभिन्न संघसंस्थाहरूले छलफल, भेटघाट कार्यक्रम तथा अधिवेशन गर्न सम्पन्न गर्न गईरहेकाले कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • एनआरएनए अध्यक्षमा विनोद कुँवर र सचिवमा जुनु गुरुङ
  • एनआरएनए कोरियाले नेपालमा लगानीको अवस्था र सम्भावना विषयक अन्तरक्रिया कार्यक्रम गर्ने
  • NRNA KOREAले नियमित उडान सुचारु गर्न र सामाजिक सुरक्षा कोषमा सहभागी गराउन राजदूतावासमा बुझायो पत्र
  • एनआरएन एसिया प्यासीफिक क्षेत्रिय उप संयोजकमा सुवेदीको उम्मेदारी केको लागि ?
  • ईपिएस

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    स्थगित कोरियन भाषा परीक्षा (EPS-TOPIK, UBT) आज

    गत मागमा स्थगित भएको कोरियन भाषाको परिक्षा आज सञ्चालन हुने भएको छ ।   रोजगार अनुमती प्रणाली (EPS ) अन्तर्गत कोरिया जान चाहने नेपाली कामदारहरुको मिति २०७९।१०।१८ (तदानुसार ०१ फेब्रुवरी, २०२३) गते देखि सञ्चालन भैरहेको दोश्रो चरणको कृषि तथा पशुपालन क्षेत्र तर्फको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...