Advertisement
SKIP THIS

हलेसी डान्स धमाका ड्रिम प्यालेसमा


सोल-खोटाङ सेवा समाज कोरियाले कोरियन नयाँ बर्ष सलनालको अबसरमा खोटाङ हलेसी डान्स धमाका २०१६ आयोजना गर्ने भएको छ |

 

फेब्रुवरी  ८ तारिक बेलुकी आयोजना गर्न लागिएको डान्स धमका सोलको ड्रिम प्लालेसमा गर्न लागिएको हो |

 

खोटाङ सेवा समाजले आपत,बिपत पर्दा भैपरी आउने समस्यालाई मध्य नजर गर्दै एक  ‘आपत कालिन राहत कोष’ स्थापना गर्ने मुख्य उद्देश्य लिएकोछ ।

 

उक्त साझ रात्रि कालिन समयमा कोरियामा रहेका सम्पुर्ण नेपाली हरुको मात्र  मनोरञ्जनात्मक  उपस्थितिमा रमाइलो कार्यक्रम हुनेछ ।

 

मनोरञ्जनको लागि सुमधुर गित संगीत  साथै नेपालबाट आएका ख्याती प्राप्त राष्ट्रिय कलाकार हरुको  बेजोड धमका प्रस्तुति साथ गित  संगीतविभिन्न मनोरञ्जन लेभरिपुर्ण रमाइलो हुने आयोजकले जनाएका छन् ।

 

धमाका मच्चाउन  आउने सबैलाई नेपाली परिकारको पनि ब्याबस्था गरिने जनाइएको छ ।

 

समाज सो धमाका मच्चाउन कोरियामा रहेका बुद्दिजिबी ,ब्याबसाय ,विद्यार्थी ,राजनैनिक ,पत्रकार ,श्रमिक ,समाजसेवी ,भद्र महिला , कलाकार ,विभिन्न तह र तप्काकामा रहि काम गर्नुहुने तपाई हरु नेपाली दाजुभाइ दिदिबहिनी सबैलाई उपस्थित हुन अनुरोध गरेको छ |

 

कार्यक्रम  हुने स्थान  जाने तरिका

 

‘खोटाङ हलेसी डान्स धमका 2016 ‘

मिति – 2016/2/8/ सोमबार

समय – बेलुकी साझ 9 बजे देखि बिहान 4 बजे सम्म कारेक्रम स्थलमा जाने तरिका

ट्रेन लाइन  नम्बर 1,3,5 यी  ट्रेन लाइनबाट आउँदा

छुङ्रोगा 3 / 1 नम्बर लाइनको   / jongno3 samga   झर्ने

गेट नम्बर 15 बाट निस्की सिधै अगाडि  जाने

서울시 총로구  괸수동20번치 (9층)

Dream place (극일괸)  “9” तला  सिधै माथी

 

सम्पर्क:-

अमृत राई         01046168455

रामप्रसाद राई      01044369808

अनुप राई         01064537529

अरुण राई         01048339794

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा स्याङ्जा भिरकोट आठथर तमु समाजको ल्होसार कार्यक्रमसँगै छैठौं अधिवेशनबाट तोरन गुरुङको नेतृत्वमा कार्यसमिति चयन
  • ‘त’ ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमू धीं कोरियाले ‘ल्होसार’ मनाउँदै
  • चुम्लुङ बुसानले डिसेम्बर २१ मा ‘चासोक तङनाम’ मनाउँदै -FONIJ KOREA
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...