Advertisement
SKIP THIS

गोल्डेन आइडलको पोखरामा सुपर मेघा अडिसन


पोखरा,  देशभरीबाट गायन र नृत्यमा उत्कृष्ट प्रतियोगी छान्ने उदेश्यले आयोजित प्रतियोगीता गोल्डेन आइडल सिजन थ्रि अर्थात ‘गोल्डेन आइडल २०७२’ को सुपर मेघा अडिसन पोखरामै गरिने भएको छ । आगामी शनिबार अर्थात ९ माघ(२३ जनवरी)मा पोखरको सभागृहमा ग्रान्ड ओपनिङ सहित सुपर मेघा अडिसन आयोजना गरिने आयोजक संस्था गोल्डेन स्टार मल्टिमिडियाका प्रबन्ध निर्देशक सरन गुरुङले जानकारी दिए ।
आयोजक गोल्डेन स्टार मल्टिमिडिया प्रालीले बुधबार एक बिज्ञाप्ती जारी गर्दै सुपर मेगा अडिसनको राउन्डको बिभिन्न पक्षबारे जानकारी गराएको छ । यो राउण्डमा ४३ जिल्लाका करिब चालिस हजार भन्दाबढी प्रतियोगीबाट छानिएको प्रत्येक जिल्लाका उत्कृष्ट १० प्रतियोगी बिच स्पर्धा हुनेछ । यस अडिसनमा छानिन सफल प्रतियोगीले मात्र आगामी चैत्र २७ गते आयोजना हुने ग्रान्ड फिनाले अर्थात अन्तिम स्पर्धामा सहभागीता जनाउन पाउने छन् ।
गायन र अभिनय प्रति रुची भएका अवसरको खोजिमा रहेको युवा युवतीको क्षमता उचार गरी देशलाई गायन र अभिनयमा उत्कृष्ट ब्यक्ती दिने प्रतियोगीताको मुख्य उदेश्य रहेको छ । २०७० मा पोखराको पन्थी गल्ली(सर्वेश्वर मार्गमा)रहेको गोल्डेन स्टार मल्टिमिडिया प्रालीले सुरु गरेको यो प्रतियोगीता हरेक हप्ता नेपाल टेलीभिजनबाट प्लसबाट ‘गोल्डेन आइडल’ नामबाट प्रसारीत ह“ुदै आएको छ ।
जुनै उमेरका उत्साही युवा युवतीले सहभागीता जनाउन पाउने प्रतियोगीताको कार्यक्रम निर्देशक रेनुका गुरुङ ,कार्यक्रम संयोजन सपना श्रेष्ठ र ब्याबस्थापन सुशिल पोखरेलले गरिरहेका छन् । ‘गोल्डेन आइडल’ कार्यक्रम नेपाल टेलिभिजन प्लसको उत्कृष्ट कार्यक्रम मध्यको एक पनि हो । शोभा खनाल र रोहन जङ्ग कार्की गोल्डेन आइडलमा प्रथम बिजेता हुन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पाँचथर सांगितिक सौगात भाग २ को आयव्यय सार्वजनिक , २ करोड ४१ लाख वन बचत
  • कोरियाको शहरहरुमा नोभेम्बर ८ देखि आक्रमक प्रदर्शनको तयारीमा ‘जारी २’
  • नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९ औँ महाधिवेशन नोभेम्बर ९ मा
  • नोभेम्बर २ देखि कोरियाको विभिन्न शहरहरुमा प्रदर्शन हुँदै चलचित्र ‘रिमै’
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...