Advertisement
SKIP THIS

कोरियामा ‘सुनकली’ आउदै


सोल ः पत्रकार भोजराज भाटद्धारा निर्देशित डकुमेन्ट्री चलचित्र ‘सुनकली’ दक्षिण कोरियामा पनि प्रदर्शन गरिने भएको छ । एकदर्जन भन्दा बढी अन्तर्राष्ट्रिय अवार्ड पाएर चर्चामा रहेको मुगुकी मेस्सी अर्थात. सुनकली आगामि आइतबार २४ तारिखका दिन सोलस्थित एनआरएन कोरियाको चुनाव भएको हल दोङनेमुनमा मध्यान्ह १२ ः३० बजे प्रदर्शन गरिने भएको छ ।

उक्त डकुमेन्ट्री चलचित्र सुनकली मुगु जिल्लामा खेल्ने मैदान र छात्राबास निमार्ण गर्ने अभियान अन्तर्गत सुदुरपश्चिम समाज दक्षिण कोरियाले आयोजना गर्न लागेको हो ।

कर्णाली अन्चलको दुर्गम जिल्ला मुगुकी किशोरी सुनकली बुढा र उनका साथीहरुले फूटबलमा राष्ट्रिय प्रतियोगिता जित्दा मुगुबासीमा छाएको खुशीलाई पत्रकार भाटले डकुमेन्टी सुनकलीमार्फत सजिब ढंगले उतारेका छन् ।

विश्वव्यापी रुपमा चर्चा पाएको सुनकली हेरेर मुगुको शैक्षिक पूर्वाधारमा टेवा पुर्याउन कोरियामा रहेका संघसंस्था, बुद्धिजिवि, व्यापारी, विद्यार्थी, पत्रकार सबैलाई सुदुरपश्चिम समाज तथा निर्देशक भाटले आग्रह गरेका छन् ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...