Advertisement
SKIP THIS

बुसान किम्हेमा स्याङजाली जुट्ने


सोल-स्याङजा परिवार दक्षिण कोरियाले बुसान किम्हे क्षेत्रमा परिवारको शाखा विस्तार गर्ने तयारी गरेको छ  ।

 

 

२४ जनवरिमा  बुसान र  किम्हे क्षेत्रमा रहेका स्याङजलिहरूलाई एकिकृत गर्ने उदेश्यले स्याङजालि भेला गर्न लागेको स्याङ्गजा परिवारले जानकारी दिएको छ।

 

जन्मस्थानप्रतिको अथाह माया  दर्शाउदै   बुसान किम्हे क्षेत्रमा स्याङजा परिवारको शाखा विस्तार गर्न अत्यधिक माग भए बमोजिम क्षेत्रिय समिती गठन गर्न लागिएको  स्याङजा परिवारका अध्यक्ष धर्म गुरूङले जानकारि गराए ।

 

 

साथै उक्त भेलामा बुसान,किम्हे,याङसान, मासान,छाङवन लगायत पायक पर्ने क्षेत्रमा रहनुहुने संपुर्ण स्याङजालि साथिहरूमा उपस्थित भई भेलालाई सफल पारिदिनुहुन स्याङजा परिवार दक्षिण कोरियाले हार्दिक अनुरोध गरेको छ।

 

 

भेला हुने मिती र स्थान

 

मिती-2016 जनवरि 24 तारिख दिनको ठिक 1 बजे

स्थान-सब-वे लाईन नं १ छोर्याङ स्टेशन गेट नं. ११४

(Line no. 1 초량 station exit gate no 114 부산 다문화 국재 학교 first flower)

 

 

थप सम्पर्कका  लागि

धर्म गुरूङ 010-5665-2347(अध्यक्ष स्याङजा परिवार)

कुमार थापा 010-9915-3080(सचिब स्याङजा परिवार)

नबराज वाग्ले 010-7598-1977(याङसान)

राजकुमार आले(प्रिन्स) 010-6601-2906(किम्हे)

राजेन्द्र प्रसाद लामिछाने 010-7387-5646(बुसान)

प्रसन्न पौडेल 010-5925-8104(बुसान)

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • प्रगतिशील नेपाली समाज कोरियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • दक्षिण कोरियामा ‘लोटस् ल्यान्ट्रन फेस्टिभल २०२५’ सम्पन्न, सउल नेपाल गुम्बाले बुद्ध जन्जयन्ती कार्यक्रम मे ११ मा गर्ने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...