नेता नेपालले कोरियाको कृषि आधुनिकीकरणको अवलोकन गर्ने


सोल-एमाले नेता तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल अवलोकन भ्रमणका लागि मंगलबार दक्षिण कोरिया आएका छन् । उनलाई इन्च्छन बिमानस्थलमा कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामा,ब्यबसायी रुद्र शर्मा,ओएनएफका अध्यक्ष शालिक बसेल लगायतले स्वागत गरेका थिए |

 

ख्वांन्गजु सिटी सरकार र कोरियन  डाक्टर जन सडं ह्यडंको निमन्त्रणा र व्यवसायी तथा समाज सेवी  रूद्र शर्माको पहलमा – ७ दिने भ्रमणका लागि नेपाल कोरिया आएका हुन् ।   भ्रमणका क्रममा नेपालले कोरियामा   कृषि आधुनिकीकरणको अवलोकन गर्नेछन  ।

 

 

नेपालले ख्वांन्गजु सिटी सरकारको स्थानीय नेतृत्वसंग पनि आपसी हितका  बिषयमा कुरा गर्ने व्यवसायी शर्माले जानकारी गराए । पुर्वप्रधानमन्त्री नेपालले  सहरी बिकास ,टनेल निर्माण र त्यसको बिकास मोडलको अवलोकन गर्ने जानकारी गराईएको छ ।  नेपालले   आगामी शनिवार  देशको समसमायिक राजनैतिक अवस्था बारे नेपाली समुदायसंग सोलमा अन्तरक्रिया गर्नेछन् ।

 

 

पुर्वप्रधानमन्त्रि नेपालसंगै भ्रमण टोलिमा सिटीइभिटीका प्रमुख डा रामहरी सुवेदी र एक्यबद्धता   मासिकका प्रकाशक  निलकण्ठ तिवारी  सहभागी छन ।

 

 

गत बैशाखको बिनाशकारी भूकम्प पश्चात ख्वांन्गजु सिटी सरकार र कोरियन  डाक्टर जन सडं ह्यडंले   उद्धार र राहत कार्यमा उल्लेखनीय सहयोग गरेका थिए  ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको ११औ अधिवेशन सेप्टेम्बर १५ मा हुने
  • छैटौं फोनमनी दोब्बर पैसा विजेता धर्मराज
  • चुम्लुङ बुसान शाखको पाँचौँ अधिवेशन सेप्टेम्बर १५ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...