Advertisement
SKIP THIS

जाडोमा सुन्ताला खानुका १२ फाइदा


 

सोल – भिटामिन सी ले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन महत्वपूर्ण भूमिका खेल्छ । लामो समय स्वस्थ रहन राम्रो डाइटसँगै फलफूल खान पनि जरुरी छ । खासगरी त्यस्ता फल जसमा जुस बढी हुन्छ । जाडोमा पानीको सेवन कम हुदाँ यस्ता फलफूल खाएर सन्तुलन कायम राख्न सकिन्छ । यस्ता फलफूलमध्ये सुन्तला एक हो जसले १३ वटा रोगको प्रभाव कम गर्छ ।

 

 

१ अल्सर

सुन्तला खानले पेटमा रहेको अल्सरको संक्रमण कम हुन्छ |

२ इम्युनिटी पावर

सुन्तला सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

३ आँखा

सन्तुलामा रहेको भिटामिन हाम्रो आखाँका लागि फाइदाजनक हुन्छ ।

 

४ कोलेस्टल

 

सन्तुलामा रहेको फाइबरले कोलेस्टललाई सन्तुलनमा राख्न भूमिका खेल्छ ।

 

५ मोटोपन

 

वजन कम गर्नका लागि सुन्तलना सेवन निकै राम्रो उपाय हो |

६ कफ

 

कफले गाह्रो भएको छ भने सुन्तला खानुहोस् । यसले कफ निकाल्छ

७ कब्जियत

सुन्तला खानले पेटको कब्जियतबाट चाडैँ मुक्ती पाइन्छ ।

८ थकान

थकाई लागेका बेला सुन्तलाको जुस खानुहोस् । तपाई तत्कालै सहज महसुस गर्नुहुनेछ ।

 

९ किड्नी

सुन्तलाले किड्नी र पिसाबसँग सम्बन्धि रोगहरु निर्मूल पार्न भूमिका खेल्छ ।

 

१० दाँतको रोग

 

दाँत वा गिजामा देखिएका रोगहरु सुन्तला सेवनले हट्छन् ।

 

११ ग्याँस
पेटमा ग्याँस जम्मा भएर असहज महसूस भएका बेला सुन्तलाको जुस खानुहोस् ।

१२ अनुहारको सुन्दरता

सुन्तलाको बोक्रालाई सुखाएर पिध्नुहोस् र पाउडर बनाउनुहोस् । यस पाउडरलाई गुलाब जल वा दुधसँग मिसाएर लगाउँदा अनुहारको रंग सफा हुन्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...