सोनिया भुजेललाई सहयोगको अनुरोध ।


  • सोल – झापा झिलझिलेका ६ वर्षिया सोनिया भुजेल झिलझिले माध्यमिक बिद्यालयमा कक्षा—१ मा अध्यनरत थिइन् । उनि दुईवर्षअघि छिमेकीको घरमा खेल्न जादाँ तुलशी राउतले अनाहकमा खुकुरी आक्रमणम गरेका थिए । धारिलो खुकुरीको प्रहारवाट पछाडीको घाटीमा गहिरो चोट लागेको थियो । घाटीको घाउँ ठिक हुदै छ तर मेरुडण्द काटिएको कारण उनको कम्मरमुनिको भाग चल्दैन । उनि संगै पढ्ने साथिहरु धमाधम बिद्यालय जादै छ तर सोनिया प्यारालाईसेस भएर साघुरो कोठाभित्र कैदी जिवन बिताईरहेकी छिन् ।

     

    सोनियाको आमा यो संसारवाट विदा भइसकेका छिन् । उनि टुहुरी हुन् । घरमा खान लाउँन समस्या छ । चन्द्रवहादुरले दैनिक बनिवुतो  गरि छोरी सोनिया र छोरालाई स्याहारसुसार गरेका छन् । ज्यालामजदुरी गर्ने चन्द्रवहादुर छोरीको उपचार गर्न चाहान्छ तर उपचार गर्ने पैसा  छैन ।

     

    उपचार गरे आफु निको  हुने र पढ्ने छोरीको आग्रहले चन्द्रवहादुर चिन्तित छन्  । सोहि पिडित सोनिया भुजेललाई उपचार्थ सहयोग गर्न द. कोरियामा रहेका  विभिन्न संघ-सस्था, निकाय, दाता, शुभ- चिन्तक र कोरियाबासी नेपाली हरुमा हार्दिक  अनुरोध गरिएको छ ।   साथै  सम्पूर्ण प्राप्त  सहयोग यसै  अनलाई मिडिया मार्फत अपडेट गराउने छै ।

    सम्पर्क द. कोरिया

    Pawan Rai=01059241832. woori Bank (우리은행 )=1002848629634

    नेपाल झापाली युवा सरोकार समाज नेपाल । Nabil Bank Damak ,Jhapa account No =2210017506959

    Kabiraj Rai(Chairman )=9852675166

    Anildev Rai (journalist )=9842631648

    Dinesh Gagamer(secretary ) = 9815921708

    Aindra Rai (Advisor) =9851010442

    Tara phokarel (voice chairman ) Birat kirati =(writer) 9817031265

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • कोरियाको चर्चित सिनेमा हल CGV मा “डिग्री माईला”
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...