Advertisement
SKIP THIS

सोनिया भुजेललाई सहयोगको अनुरोध ।


  • सोल – झापा झिलझिलेका ६ वर्षिया सोनिया भुजेल झिलझिले माध्यमिक बिद्यालयमा कक्षा—१ मा अध्यनरत थिइन् । उनि दुईवर्षअघि छिमेकीको घरमा खेल्न जादाँ तुलशी राउतले अनाहकमा खुकुरी आक्रमणम गरेका थिए । धारिलो खुकुरीको प्रहारवाट पछाडीको घाटीमा गहिरो चोट लागेको थियो । घाटीको घाउँ ठिक हुदै छ तर मेरुडण्द काटिएको कारण उनको कम्मरमुनिको भाग चल्दैन । उनि संगै पढ्ने साथिहरु धमाधम बिद्यालय जादै छ तर सोनिया प्यारालाईसेस भएर साघुरो कोठाभित्र कैदी जिवन बिताईरहेकी छिन् ।

     

    सोनियाको आमा यो संसारवाट विदा भइसकेका छिन् । उनि टुहुरी हुन् । घरमा खान लाउँन समस्या छ । चन्द्रवहादुरले दैनिक बनिवुतो  गरि छोरी सोनिया र छोरालाई स्याहारसुसार गरेका छन् । ज्यालामजदुरी गर्ने चन्द्रवहादुर छोरीको उपचार गर्न चाहान्छ तर उपचार गर्ने पैसा  छैन ।

     

    उपचार गरे आफु निको  हुने र पढ्ने छोरीको आग्रहले चन्द्रवहादुर चिन्तित छन्  । सोहि पिडित सोनिया भुजेललाई उपचार्थ सहयोग गर्न द. कोरियामा रहेका  विभिन्न संघ-सस्था, निकाय, दाता, शुभ- चिन्तक र कोरियाबासी नेपाली हरुमा हार्दिक  अनुरोध गरिएको छ ।   साथै  सम्पूर्ण प्राप्त  सहयोग यसै  अनलाई मिडिया मार्फत अपडेट गराउने छै ।

    सम्पर्क द. कोरिया

    Pawan Rai=01059241832. woori Bank (우리은행 )=1002848629634

    नेपाल झापाली युवा सरोकार समाज नेपाल । Nabil Bank Damak ,Jhapa account No =2210017506959

    Kabiraj Rai(Chairman )=9852675166

    Anildev Rai (journalist )=9842631648

    Dinesh Gagamer(secretary ) = 9815921708

    Aindra Rai (Advisor) =9851010442

    Tara phokarel (voice chairman ) Birat kirati =(writer) 9817031265

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नवौं रेसुङ्गा भलिबल कप २०२५ उपाधी गुल्मीको पोल्टामा, उपविजेता सुदुरपश्चिम समाज
  • काभ्रे सम्पर्क समितिको ८औँ अधिवेशन सम्पन्न, सुष्मा थापा अध्यक्षमा निर्विरोध
  • कोरियामा नेपाले शेयर बजार सम्बन्धि छलफल तथा सचेतना कार्यक्रम हुँदै
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...