Advertisement
SKIP THIS

अवैध हुण्डी कारोबारी माथि छापा जारि , ९ जना पक्राउ २ करोड ६१ लाखभन्दा बढी बरामद


 

काठमाडौं – महानगरीय प्रहरी अपराध महाशाखाले हुन्डी कारोबार गर्नेहरु मनि एक्सचेन्ज र ट्राभल एजेन्सीहरुमा छापा मारि २ करोड ६१ लाखभन्दा बढी बरामद गरेको छ ।
राजधानीको सुन्धारा, न्युरोड र ठमेल क्षेत्रमा छापा मारि २ करोड भन्दा बढी बरामद गरेको एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए मनि एक्सचेन्ज तथा ट्राभल एजेन्सीका ९ जना संचालकलाइ प्रहरीले पक्राउ गरेको छ ।

१. का.जि.का.म.न.पा.वडा नं. २२ न्युरोड खिचापोखरी स्थित मिलाप चन्द जैनका संचालक बर्ष ५० को शंकरलाल कोठारीसंग बरामद नगद रु १८,३३,९९५।-
२. का.जि.टोखा न.पा.वडा नं. १४ स्थित नर्थ प्वाईन्ट मनि क्सचेन्जका संचालक जिल्ला नुवाकोट मदनपुर २ घर भएका बर्ष ३५ को राजाराम पाण्डेको मनि ऐक्सचेन्जबाट बरामद नगद रु ५९,००,०००।–
३. का.जि.का.म.न.पा. वडा नं. १७ ठहिटी बसी सोही स्थानमा OM Money Exchange संचालन गरी बस्ने बर्ष ४२ का राकेश बैद्य को Money Exchange बाट बरामद नगद रु. ३,१९,६८५।–
४. का.जि.का.म.न.पा. वडा नं.२२ आर बि कम्प्लेक्स स्थित निलगिरी रेमिट प्रा.लि.का संचालक जि. मुस्ताङ छसाङ २ घर भएका बर्ष ३८ को किरण कुमार गुरुङको रेमिटबाट बरामद नगद रु. ८८,३५,५००।–
५. का.जि.का.म.न.पा. वडा नं.११ सुन्धारा स्थित देउराली मनी एक्सचेन्जका संचालक कास्की ल्वाङघलेल १ बस्ने बर्ष ४० को नवराज गुरुङको मनी एक्सचेन्जबाट बरामद नगद रु. ३६,५३,१८५।–
६. का.जि.का.म.न.पा. वडा नं. ११ सुन्धारा स्थित देउराली ट्राभल्स एण्ड टुर्स प्रा.लि.का म्यानेजर का.जि.का.म.न.पा.१९ बस्ने बर्ष ३२ को जेवाल हकको ट्राभल्स एण्ड टुर्स प्रा.लि. बाट बरामद US Dollar 711,
७. का.जि.का.म.न.पा.वडा नं. २२ न्युरोड स्थित जि.मोरङ विराटनगर उ.म.न.पा.४ बस्ने बर्ष ६३ को केशरी चन्द कचेरियाको साथबाट बरामद नगद रु. १६,००,०००।–
८. का.जि.का.म.न.पा.वडा नं. २४ ओटुबाट भारत महाराष्ट्र साङली डिस्ट्रिक्ट घर भएको नन्दु कुमार मरगले र महितोस सेनापतीको सुन रिफाईन पसलबाट बरामद नगद रु. २,६६,५००, सुन १ तोला ४४ लाल र चांदी १९४ तोला ८७ लाल ।
९. का.जि.का.म.न.पा.वडा नं. २४ न्युरोड स्थित कंगारु एक्सप्रेस सर्भिस प्रा.लि.का संचालक बर्ष ४४ को रविन्द्र सुवेदी र बर्ष ३५ को पृथ्वी बहादुर रावतको मनि एक्सचेन्जबाट बरामद नगद रु. ३८,०६,५००।–

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...