Advertisement
SKIP THIS

समस्याको निकास र देशको बिकासको लागी मेरो उम्मेदवारी  – रबिन तामाङ्


सोल एनआरएन द.कोरियाका निबर्तमान उपाध्यक्ष तथा ५ औ राष्ट्रिय अधिवेशन अध्यक्षका प्रमुख दाबेदार रबिन तामाङ्ले कोरियामा हुने समस्याको निकास र देशको बिकाशको लागी आफ्नो उम्मेदवारी दिएको जनाएका छन् ।

अध्यक्ष पदका दावेदार तामाङले केहि भावी योजनाहरु अघि सार्दै  कोरियामा बढ्दै गएको आत्महत्या र औधोगिक दुर्घटनाको साथै नेपालबाट बिबाह भिषामा कोरिया आएका नेपाली चेलीबेटीहरुको समस्याहरुलाई सम्बोधन गर्ने उनको योजना छ | कोरियामा रहेका नेपालीहरुले आर्जन गरेको सीप, पुजी र क्षमतालाई नेपालको बिकास निर्माणमा लगाउन सरकारसंग हातेमालो गर्ने उनको अर्को प्रमुख योजना हो ।

यसअघिका कार्य समितिहरुको काम कारबाहीलाई नजिकबाट मुल्यांकन गरेका तामाङले कोरियामा रहेका नेपाली समुदायको समस्याहरु नजिकैबाट पहिचान गरिसकेको बताएका छन् | त्यहि अनुभवका आधारमा काम गर्न र समस्याहरु समाधान गर्न सहज हुने उनको दावी छ |

बिगत २५ बर्ष देखी कोरियामा रहदै आएका उनि बिभिन्न सामाजिक संघ संस्थामा आबद्ध भएर सेवा गर्दै आएका छन् | हाल आधा दर्जन भन्दा बढी संघ संस्थाको सल्लाहकार रहेका तामाङ २००८ देखी २०१०  सम्म केबिजमा काम गरेको अनुभब रहेको छ यस अवधिमा कोरियामा रहेका बिधार्थी, मजदुर र अन्य नेपालीहरुलाई समस्या पर्दा सहयोग गर्दै आएको बताउछन् ।

अहिले जनमानसमा नकारात्मक हल्ला फैलाएर भ्रम सिर्जना गर्न लागेकोले त्यस्ता हल्लाको पछी नलागी आफुलाई एनआरएन कोरियाको अध्यक्ष पदमा भारी मतले बिजय गराईदिनु हुन सम्पूर्ण कोरियाबासी नेपाली दाजुभाई तथा  दिदीबहिनीहरु , ब्यापारी, बुद्दीजीबी, पत्रकार, बिधार्थी र बिभिन्न पेशामा संलग्न समुदायलाई हार्दिक अनुरोध गरेका छन् ।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...