म्याग्देली म्युजिकल शो मा कलाकार संगै डिनर खाने सुनौलो अवसर !!!


#MYAGDELI _MUSICAL_SHOW को टिकट लिनु भयो ???

छैन भने छिटो गर्नुहोस् !!! सुवर्ण अवसर छुट्ला !!!

म्याग्दी समाज समिति गणतन्त्र कोरिया द्वारा यहि आउदो सेप्टेम्बर २६ तारिख म्याग्देली म्युजिकल शो को आयोजना गर्दै छ |म्याग्देली म्युजिकल शो मा नेपाल देखि आउने चर्चित कलाकार संगै डिनर गर्नका लागि तल सोधिएको २ वटा प्रश्न को उत्तर मिलाउने ३ जनालाई डिनर को व्यवस्था गरिएको छ |

आफुले खरिद गरेको टिकटको फोटो सहित सोधिएको प्रश्नको सही जवाफ पठाउनुहोस् MUSICAL SHOW मा आमन्त्रित कलाकार सँग सँगै बसेर DINNER गर्नुहोस् !!!! छिटो है !!!! छुट्ला फेरी!!!!

प्रश्न — #म्याग्देली म्यूजिकल शो मा आमन्त्रित चर्चित पप गायक नरेन लिम्बु को सांगीतिक करियरमा पहिलो गीति एल्बम को नाम के हो ?

 

१.)सही जवाफ पठाउने मध्य ३ जना भाग्यशाली बिजेतालाइ #dinner को अवसर प्रदान गरिनेछ ।

२.)  ३ भन्दा बढी सही जवाफ आएमा गोलप्रथा द्वारा तीन जना भाग्यशाली बिजेता घोषणा गरिनेछ ।

३.)  सही जवाफ पठाउन समाजको फेसबुक पेजको massage box मा आफुले खरीद गरेको टिकेटको फोटो सहित उत्तर पठाउनु पर्ने छ ।

४.)  बिजेता घोषणा हुने मिति 26 सेप्टेम्बर  (कार्यक्रम हल मा)

नोट:- कोरियामा रहेका सम्पूर्ण नेपाली हरुले मात्र भाग लिन पाउने छन् (सही जवाफ पठाउने अन्तिम मिति २५ सेप्टेम्बर शुक्रबार बेलुकी १२ बजे सम्म)

#म्याग्देली_MUSICAL_SHOW

#Selfie_selfie_CONTEST

छुसक को अवसरमा म्याग्दी समाज कोरिया ले 26 सेप्टेम्बरमा गर्न गईरहेको म्यूजिकल शो मा #selfie_contest मार्फ़त सही जवाफ दिने 3 जना भाग्यशाली दर्शकहरुलाइ MUSICAL_ SHOW मा आमन्त्रित मन पर्ने कलाकार सँग #selfie लिने मौका प्रदान गर्ने छ ।

 

#Contest_Qes_1  #म्याग्दी_समाज_कोरियाले छुसक को पहिलो दिन 26 सेप्टेम्बर मा आमन्त्रित नेपालकी बहुचर्चित नायिका #नम्रता_श्रेष्ठ द्वारा अभिनीत पहिलो #नेपाली_कथानक_चलचित्र कुन हो???

 

१.)  ३ भन्दा बढी सही जवाफ आएमा गोलप्रथा द्वारा तीन जना भाग्यशाली बिजेता घोषणा गरिनेछ ।

२.)  सही जवाफ पठाउन समाजको यही फेसबुक पेजको massage box मा उत्तर पठाउनु पर्ने छ ।

३.)  बिजेता घोषणा हुने मिति 26  सेप्टेम्बर आइतबार साझ 6 बजे

नोट:- कोरियामा रहेका सम्पूर्ण नेपाली हरुले मात्र भाग लिन पाउने छन् (सही जवाफ पठाउने अन्तिम मिति 25  सेप्टेम्बर शुक्रबार बेलुकी 12 बजे सम्म)

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • एनआरएनए अध्यक्षमा विनोद कुँवर र सचिवमा जुनु गुरुङ
  • एनआरएनए कोरियाले नेपालमा लगानीको अवस्था र सम्भावना विषयक अन्तरक्रिया कार्यक्रम गर्ने
  • NRNA KOREAले नियमित उडान सुचारु गर्न र सामाजिक सुरक्षा कोषमा सहभागी गराउन राजदूतावासमा बुझायो पत्र
  • एनआरएन एसिया प्यासीफिक क्षेत्रिय उप संयोजकमा सुवेदीको उम्मेदारी केको लागि ?
  • ईपिएस

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    स्थगित कोरियन भाषा परीक्षा (EPS-TOPIK, UBT) आज

    गत मागमा स्थगित भएको कोरियन भाषाको परिक्षा आज सञ्चालन हुने भएको छ ।   रोजगार अनुमती प्रणाली (EPS ) अन्तर्गत कोरिया जान चाहने नेपाली कामदारहरुको मिति २०७९।१०।१८ (तदानुसार ०१ फेब्रुवरी, २०२३) गते देखि सञ्चालन भैरहेको दोश्रो चरणको कृषि तथा पशुपालन क्षेत्र तर्फको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...