म्याग्देली म्युजिकल शो मा कलाकार संगै डिनर खाने सुनौलो अवसर !!!


#MYAGDELI _MUSICAL_SHOW को टिकट लिनु भयो ???

छैन भने छिटो गर्नुहोस् !!! सुवर्ण अवसर छुट्ला !!!

म्याग्दी समाज समिति गणतन्त्र कोरिया द्वारा यहि आउदो सेप्टेम्बर २६ तारिख म्याग्देली म्युजिकल शो को आयोजना गर्दै छ |म्याग्देली म्युजिकल शो मा नेपाल देखि आउने चर्चित कलाकार संगै डिनर गर्नका लागि तल सोधिएको २ वटा प्रश्न को उत्तर मिलाउने ३ जनालाई डिनर को व्यवस्था गरिएको छ |

आफुले खरिद गरेको टिकटको फोटो सहित सोधिएको प्रश्नको सही जवाफ पठाउनुहोस् MUSICAL SHOW मा आमन्त्रित कलाकार सँग सँगै बसेर DINNER गर्नुहोस् !!!! छिटो है !!!! छुट्ला फेरी!!!!

प्रश्न — #म्याग्देली म्यूजिकल शो मा आमन्त्रित चर्चित पप गायक नरेन लिम्बु को सांगीतिक करियरमा पहिलो गीति एल्बम को नाम के हो ?

 

१.)सही जवाफ पठाउने मध्य ३ जना भाग्यशाली बिजेतालाइ #dinner को अवसर प्रदान गरिनेछ ।

२.)  ३ भन्दा बढी सही जवाफ आएमा गोलप्रथा द्वारा तीन जना भाग्यशाली बिजेता घोषणा गरिनेछ ।

३.)  सही जवाफ पठाउन समाजको फेसबुक पेजको massage box मा आफुले खरीद गरेको टिकेटको फोटो सहित उत्तर पठाउनु पर्ने छ ।

४.)  बिजेता घोषणा हुने मिति 26 सेप्टेम्बर  (कार्यक्रम हल मा)

नोट:- कोरियामा रहेका सम्पूर्ण नेपाली हरुले मात्र भाग लिन पाउने छन् (सही जवाफ पठाउने अन्तिम मिति २५ सेप्टेम्बर शुक्रबार बेलुकी १२ बजे सम्म)

#म्याग्देली_MUSICAL_SHOW

#Selfie_selfie_CONTEST

छुसक को अवसरमा म्याग्दी समाज कोरिया ले 26 सेप्टेम्बरमा गर्न गईरहेको म्यूजिकल शो मा #selfie_contest मार्फ़त सही जवाफ दिने 3 जना भाग्यशाली दर्शकहरुलाइ MUSICAL_ SHOW मा आमन्त्रित मन पर्ने कलाकार सँग #selfie लिने मौका प्रदान गर्ने छ ।

 

#Contest_Qes_1  #म्याग्दी_समाज_कोरियाले छुसक को पहिलो दिन 26 सेप्टेम्बर मा आमन्त्रित नेपालकी बहुचर्चित नायिका #नम्रता_श्रेष्ठ द्वारा अभिनीत पहिलो #नेपाली_कथानक_चलचित्र कुन हो???

 

१.)  ३ भन्दा बढी सही जवाफ आएमा गोलप्रथा द्वारा तीन जना भाग्यशाली बिजेता घोषणा गरिनेछ ।

२.)  सही जवाफ पठाउन समाजको यही फेसबुक पेजको massage box मा उत्तर पठाउनु पर्ने छ ।

३.)  बिजेता घोषणा हुने मिति 26  सेप्टेम्बर आइतबार साझ 6 बजे

नोट:- कोरियामा रहेका सम्पूर्ण नेपाली हरुले मात्र भाग लिन पाउने छन् (सही जवाफ पठाउने अन्तिम मिति 25  सेप्टेम्बर शुक्रबार बेलुकी 12 बजे सम्म)

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • नेपाली जनप्रगतिशिल मञ्चको पहिलो पूर्ण बैठकद्वारा विभागिय प्रमूख चयन
  • अक्टोबर १३ तारिख दक्षिण कोरियामा वृहत दशैँ महोत्सव हुने
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...