Advertisement
SKIP THIS

एनआरएन सचिबमा राजेन्द्र बस्यालको उम्मेदवारी


सोल-आउदो सेप्टेम्बर १२ र १३ मा हुने एनआरएन कोरियाको पाँचौ अधिबेशनको रौनक बढिरहेको बेला सचिब पदको लागी राजेन्द्र बस्यालले उम्मेदवारी दिने भएका छन् l गैर आवसीय नेपाली संघ कोरिया ब्यापारी वर्ग मात्रै हाबी भएकोले संस्था मजदुरमुखी हुनुपर्ने कुरामा जोड दिदै मजदुरहरुको हकहित र अधिकारको लागी मजदुरहरुको समस्यलाई केन्द्रमा राखी काम गर्ने बताए l

 

 

बस्यालले सामुहिक लगानीको अवधारणा ल्याई देश बिकासको मेरुदण्डको रूपमा अबको एनआरएनहरुको महत्त्वपूर्ण भुमिका हुनुपर्ने उल्लेख गर्दै एनआरएन कोरियाको सचिब पदमा उमेरद्वारी दिन लागेको बताए | उनले कोरिया रहदा स्याङ्जा परिवार, जन अधिकार मन्च कोरिया, आन्सान वाइट ग्रुपामा सदस्य रही काम गरी अन्य गतिबिधिमा अनिश खालिङ राई बचाउ अभियान , सुनकोशी बाडिपिडितलाई आर्थिक सहयोग संकलन अभियान, बिनासकारी महाभुकम्प पिडितहरुलाई सहयोग संकलन अभियान जस्ता थुप्रै सफल अभियानहरुमा लागी समाजसेवा गरेका छन् l

 

 

बिगत ३ बर्ष ६ महीना अघि रोजगारीको शिलशिलामा कोरिया बस्दै आएका उनी कोरियामा रहेका नेपालीहरुको दुखसुख र अप्ठ्याराहरुमा साथ दिंदै मैत्रीपूर्ण समाज निर्माण गर्न लागि आफुले सचिब पदमा उमेरद्वारी दिन लागेको बताए |

 

 

सचिब पदमा आफुलाई सहयोग गर्न कोरियामा रहेका ब्यापारी, बुद्दिजिबी, बिध्यार्थी, पत्रकार र सम्पूर्ण नेपाली जनसमुदायलाई राजेन्द्र बस्यालले हार्दिक आग्रह गरेका छन् |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...