उत्तर कोरियाका नेता किमलाई ईण्डोनेशियाको अवार्ड


सोल-उत्तर कोरियाका नेता किम जोंग उन ईण्डोनशियाको एक राष्ट्रिय अवार्डद्धारा सम्मानित भएका छन् । दुरदर्शी नेताको रुपमा उनलाई उजागर गर्दैं ईण्डोनेशियाले फाईटिंग नियो कोलोनिज्मको रुपमा सो अवार्ड प्रदान गरेको हो । युद्धमा अरुमाथि प्रभुत्व जमाउन सक्ने खुबी भएको कारण उक्त अवार्ड उनको हातमा पर्न सफल भएको  दाबी गरिएको छ ।
 
भुतपुर्व तानाशाही सुक्रानोको नाममा स्थापित सुक्रानो अवार्ड यस अघि महात्मा गान्धी,आंग सान सुकी,किमका हजुर बुबा किम ईल सुंगले यो अवार्डबाट सम्मनित भएका थिए ।सुक्रानो र किमका हजुरबुबा शीत युद्धको बेला नन अलाइन्ड आन्दोलनका मित्रता गांसेका थिए ।
 
केही जाकर्ता ग्लोबले टिप्पणी गर्दै भनेको छ किम जोंग उनलाई सो अवार्डद्धारा सम्मान गर्ने कुरा अस्पष्ट छ । उत्तर कोरियाको संबन्ध विश्वका राष्ट्रहरुसंग बिषेश गरी दक्षिण कोरिया र जापानसंगको संबन्ध चिसो रहेको बेला सरकारको निर्णय गलत भएको टिप्पणी गरेको छ ।किम उत्तर कोरियामा निंरकुश शासक रुपमा परिचीत छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • प्रतिज्ञा लामा कमब्याकको दोस्रो म्युजिक भिडियो सार्वजानिक (भिडियो)
  • शेर्पा संघ कोरियाले फेब्रुअरी १० मा ग्याल्पो ल्होसार मनाउने
  • भूकम्प पिडित सहयोगार्थ गजेदोमा “दिमाग खराब” प्रदर्शन हुने
  • छाङवनमा द्यौसीभैलो खेल्दै तिहार मनाइयो
  • ईपिएस

    नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो

    कोरियाको शोजेएम प्रालि कम्पनीले नेपालका विभिन्न गाउं पालिकाका अध्यक्षहरुसंग भगिनी सम्बन्ध कायम गर्दे गाउं विकासको कार्यमा सहकार्य गर्ने भएको छ । आज काठमाण्डौको धुम्बाराही स्थित आकामा होटलमा भेटघाट कार्यक्रम गर्दे शोजेएम कम्पनी कोरिया र पांचथर जिल्ला ...

    सन् २०२४ का लागि प्रवासी श्रमिकको कोटा निर्धारण, 16 देश बाट १ लाख ६५ हजार

    दक्षिण कोरियाले सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत १ लाख ६५ हजार कामदार कोरिया ल्याउने भएको छ । मंगलबार बसेको प्रवासी मजदुर नीति निर्धारण समितिको बैठकले सो निर्णय गरेको हो ।   कोरियामा भएको मजदुर अभाबलाई कम गर्नका लागि अहिलेसम्मकै बढि विदेशी ...

    विभिन्न माग राख्दै एमटियुले नोभेम्बर ११ मा बिरोध प्रदर्शन गर्ने

    मजदुरको पक्षमा विभिन्न माग राख्दै प्रवासी मजदुर संगठन (एमटियु)ले नोभेम्बर ११ तारिख शनिबारका दिन सौलमा बिरोध प्रदर्शन गर्ने भएको छ । कोरियामा रहेको सबै विदेशी श्रमिकहरुको हित बिपरित रहेको विवेदकारी कानुनहरुको खारेजी लगायतको माग राखेर प्रदर्शन गर्न लाएको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...