Advertisement
SKIP THIS

जापानी आकाशमा जब भूतको आकृति देखियो


काठमाडौं- अध्ययनका जापान पुगेका मदन चेम्जोङलाई यतिवेला आफनो आईफोनले खिचेको फोटोमा देखिएको भूतको आकृतिले अचम्म तुल्याएको छ । गत बुधवार साँझ चिवा स्थित ‘टोकियो वे’मा जापानी उत्सव ‘हानाबि’ आतिसबाजी हेर्न पुगेका धनकुटा राजारानीका चेम्जोङलाई आफैले खिचेको फोटोमा भूत जस्तो आकृति देखिएपछि अचम्म पारेको हो ।
 
 
साँझ करिव ७ वजे उत्सव हेर्न पुगेका उनले रोमान्चक दृष्यको फोटो धमाधम खिच्न थाले । करिव एक घण्टा चलेको उत्सव क्रममा भिडियो तथा फोटो खिच्नमा मस्त रहेका सहकर्मीहरुसंग समय विताए । तर घर आउनेक्रममा केहीवेरमा फोटो फेसबुकमा अपलोड गर्दा अचम्मको दृष्य देख्न पुगे । फोटोको माथिल्लो केही वीच भागमा सेतो कपडाले वेरिएको कालो कपाल भएको मान्छे उभिएर हेरिरहेको देखिन्छ ।
 
 
जब आतिसबाजी सुरु भयो धमाधम फोटो खिच्नेक्रममा देखिएको दुईवटा फोटोमा मात्र यस्तो देखिए पछि उनी मात्र होइन सो क्षेत्रमा वस्ने धेरैले भूत भनेपछि त उनको सात्तो उडेको छ । कलेजको होस्टल कोठाबाट २० मिनेटको दुरीमा रहेको उत्सव स्थलबाट घर आउने क्रममा वाटैमा उनले फोटो फेसवुकमा अपलोड गरेका थिए ।
bhut3
 
लगत्तै साथीहरुले कमेन्ट सुरु गरेपनि आफैले खिचेको फोटोमा अचम्मको आकृतिले उनको मनमा अनेकन शंका उब्जायो । भोली पल्ट भाषा कलेजमा शिक्षकहरुलाई देखाउदाँ धेरैले त कम्प्युटरबाट बनाएको भनेपनि उनलाई भने अचम्म लागि रहेको छ |
 
 
आफुसंग न ल्यापटप न कम्प्युटर सवैले खिचेको फोटो स्थलमै अरुको भन्दा फरक देखिएको फोटोले उनीमात्र होइन सोही क्षेत्रबाट काममा आउने जानेहरुलाई भने त्रास फैलाएको छ । केहीले फोटोमा भूत देखिएको भनेपछि चेम्जोङलाई पनि कसरी यस्तो भयो भनेर कौतुहल बढेको छ | -नेपाल जापान डट कम

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...